• pradeshpoint
  • Pradeshpoint
Sunday, March 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नरसिंहमा स्वास्थ्य जाँच तथा परिचय पत्र वितरण कार्यक्रम सम्पन्न

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र ११ गते, ९:५३ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नरसिंहमा स्वास्थ्य जाँच तथा परिचय पत्र वितरण कार्यक्रम सम्पन्न
62
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता – इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच तथा परिचय पत्र वितरण गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको स्वास्थ्य जाँच तथा परिचय पत्र वितरण शिविर संचालन गरिएको भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रशसकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।
भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेहताका अनुसार यस गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको एकिन तथ्यांक नरहेको बताए ।


उनले भने अपाङ्गता भएका व्यक्तिहरुको एकिन तथ्यांक नहुँदा सक्कली अपाङ्गता हो की नक्कली अपाङ्गता हो हामीलाई छुट्टयाउन गाह्रोे हुँदै आएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि १ नं. प्रदेश बिराटनगरका समाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसन सहकार्य तथा भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा सक्कली र नक्कली अपाङ्गता भएको व्यक्ति पहिचान गर्न हौसला बढाएको बताए ।


भोक्राहा नरसिंह वार्ड नं. ७ का ९० जना अपाङ्गता भएका व्यक्तिहरुले लक्ष्य लिएपनि शिविरमा ८६ जना व्यक्तिहरुले मात्र स्वास्थ्य चेकजाँच गराएको स्वास्थ्य चौकी भोक्राहा नरसिंह ७ का इन्चार्ज रामाशंकर साहले जानकारी दिए ।
उनले भने स्वास्थ्य चेकजाँच गराएको ८६ जना व्यक्तिहरु मध्ये ३७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र कार्ड वितरण गरिएको छ ।


यता भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले मंगलबार संचालन भएको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच तथा परिचय पत्र वितरण शिविर कार्यक्रममा विहान ११ बजे देखी दिउँसो ४  बजे सम्म सक्कली र नक्कली अपाङ्गता छुट्टयाउन सहयोग गरेको स्वास्थ्य संयोजक आलम अंसारीको कथन छ ।


स्वास्थ्य संयोजक अंसारीले भने वडाध्यक्ष रामचन्द्र यादवले कार्यक्रम अवधिभर सेवाग्राहीहरुको प्राविधिक सहयोगमा कुनैपनि कन्जुस्याइँ नगरेको र सेवाग्राहीहरुको लागि निःशुल्क फोटोकापीको व्यवस्था समेत मिलाईदिएकोमा सेवाप्रदायक कर्मचारीहरु सजिलैसँग काम गर्न सकेको बताए ।
उनले भने भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा रहेका विभिन्न प्रकारका सक्कली अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको सेवा सुविधामा पहुँच स्थापित गर्न मंगलबार स्वास्थ्य जाँचको शिविर संचालन गरी परिचय पत्र वितरण गरिएको बताए ।

सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ का वडाध्यक्ष रामचन्द्र यादव, गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको स्वकिय सचिव विनित यादव, भोक्राहा नरसिंह वार्ड नं. ५ का वडा सदस्य अरसद अंसारी, स्वास्थ्य चौकी नरसिंहका स्वास्स्थयकर्मी चन्दन मेहता, ज्योती साह, प्रदिप यादव लगायतको सहभागीता रहेको थियो ।

 

Tags: कार्यक्रम सम्पन्ननरसिंहमापरिचय पत्रवितरणस्वास्थ्य जाँच

Related Posts

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित
FEATURE

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
0

इनरुवा । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन्। उनले...

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि
FEATURE

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
0

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको चुनावी परिणामले पुराना राजनीतिक समीकरणलाई उल्ट्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार...

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित
रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist