• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अपराधमा संलग्न ५  जना सार्वजनिक

पत्रकारको परिचयपत्र बोकेर ठगी धन्दा गर्दै

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र १४ गते, १६:४६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, खेल पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
अपराधमा संलग्न ५  जना सार्वजनिक
48
SHARES
Share on FacebookShare on Twitter

इटहरी – पत्रकारको परिचयपत्र बोकेर ठगी धन्दा गर्दै आएका एक जना सहित इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न आरोपमा संलग्न रहेका ५ जना पक्राउ गरेको छ ।
सुनसरी पोष्ट नामको अनलाईन पत्रिकाबाट निकालिएको परिचय पत्र र भिजिटिङ कार्ड सहित जग्गा दलाली गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सहित पछिल्लो एक साता यता प्रहरीले बिभिन्न अपराधमा संलग्न ५  जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

त्यस्तै स्कुटर चोरीको अभियोगमा २ जनालाइ पक्राउ गरेको छ । गत चैत ८ गते इटहरीस्थित हिमालय बैंक परिषरमा पार्कीङ गरि राखिएको को ३७ प ८१०५ को स्कुटी चोरी भएको थियो । स्कुटी चोरी गरेको अभियोगमा प्रहरीले मोरङ बुढिगाउँपालिका २ का २४ वर्षिय खगेन्द्र काफ्ले र वर्ष २७ का अर्विन मगरलाइ पक्राउ गरि थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा इटहरी ४ का ४० वर्षिय प्रेम निरौलालाइ पनि पक्राउ गरी सार्वजनिक गरेको छ । निरौलाले पहाडी जिल्लाबाट अध्यनको शिलशिलामा आएकी बालिकालाइ आफ्नै घरको कोठा भाडामा दिएर बिवाहको प्रलोभन देखाइ जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ । निरौलाले चाडै बेहुली बनाउने भन्दै अश्लिल भिडियोहरू खिचेर ब्ल्याकमेलिङ गर्दै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका निरौला बिरूद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

पत्रकारको परिचय पत्र बोकेर नक्कली सुनको लकेड देखाएर जग्गा कारोवारी भन्दै सर्वसाधारणबाट लाखौ ठगी गर्ने गिरोह सहित स्कुटर चोरीमा संलग्न र बालिकालाइ जबरजस्ती करणी गरेको अभियोगका आरोपितलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

इटहरी प्रहरीका प्रमुख डिएसपी अर्जुन केशीका अनुसार जग्गा कारोबारी बनाउने इटहरी ८ गैसारका यज्ञ बिक्रम ठकुरीबाट ४ लाख ठगी गरेको अभियोगमा सुनसरी इनरूवा नगरपालिका १० वस्ने ४१ वर्षिय जल्लाउदिन मियाँ र इटहरी उपमहानगर ९ का २० वर्षिय फैजान आलमलाइ पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ । उनीहरूले ठकुरीलाइ राम्रो जग्गा मिलाइदिने भन्दै १० वटा सुन जस्तो देखिने लकेट दिएर पैसा फिर्ता गरिदिने सर्तमा ४ लाख रुपैया लगेका थिए । प्राप्त गरेको लकेट नक्कली भएको पुष्टि भएपछि उनिहरूबाट आफु ठगिएको भन्दै ठकुरीले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा प्रहरीले गत ९ गते आलमलाइ इटहरीबाट र मियाँलाइ इनरूवाबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका मध्ये जलाउद्धिन मियाँ जग्गा दलालीमा संलग्न रहेको बुझिएको छ भने उनको साथबाट प्रहरीले सुनसरी पोस्ट नाम गरेको अनलाइन पत्रिकाबाट निकालिएको पत्रकार परिचय पत्र र भिजिटिङकार्ड बरामद गरेको छ ।

Tags: ५  जनाअपराधमासंलग्नसार्वजनिक

Related Posts

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते
FEATURE

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
0

सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist