इनरूवाा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ निवासी पत्रकार अजमल अंसारीलाई सत्य संसार साप्ताहिक पत्रिकाले सहयोग गरेको छ । पत्रकार अंसारीको भाई अफजल अंसारीको १७ वर्षकै अल्पआयु उमेरमा निधन भएकाले शोकमा डुबेको र इस्लाम धर्मालम्बीको महान पर्व इद समेत परेकाले अंसारीलाई सत्य संसार साप्ताहिक पत्रिकाले सहयोग गरेको छ । कृया खर्चका लागि भन्दै अंसारीलाई सत्य संसार साप्ताहिक पत्रिकाका प्रदेश व्युरो प्रमुख रमेश कुमार यादवले नगद पाँच हजार रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।
अंसारीलाई सत्य संसार साप्ताहिक पत्रिका इनरुवाका संरक्षक सल्लाहकार जयकृष्ण यादवको उपस्थितीमा वहाँको घरमै रकम सहयोग हस्तान्तरण गरेको पत्रिकाका प्रकाशक ममता कुमारी यादवले जानकारी दिनुभयो । मृतक प्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारमा हार्दिक सम्देवना समेत व्यक्त गरिएको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...
इनरूवाा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ निवासी पत्रकार अजमल अंसारीलाई सत्य संसार साप्ताहिक पत्रिकाले सहयोग गरेको छ । पत्रकार अंसारीको भाई अफजल अंसारीको १७ वर्षकै अल्पआयु उमेरमा निधन भएकाले शोकमा डुबेको र इस्लाम धर्मालम्बीको महान पर्व इद समेत परेकाले अंसारीलाई सत्य संसार साप्ताहिक पत्रिकाले सहयोग गरेको छ । कृया खर्चका लागि भन्दै अंसारीलाई सत्य संसार साप्ताहिक पत्रिकाका प्रदेश व्युरो प्रमुख रमेश कुमार यादवले नगद पाँच हजार रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

Discussion about this post