• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोरोनाको कारण भोक्राहामा थप एक जनाको मृत्यू, मृतकको संख्या ४ पुग्यो,६२ जना सकृृय संक्रमित

प्रत्येक वडामा कोरोना संक्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने पौष्टिक तत्व तथा औषधिहरु वितरण

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ १० गते, १६:३८ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
कोरोनाको कारण भोक्राहामा थप एक जनाको मृत्यू, मृतकको संख्या ४ पुग्यो,६२ जना सकृृय संक्रमित
4.5k
SHARES
Share on FacebookShare on Twitter

चिरौली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

आज भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ का ३२ वर्षीय पूरुषको कोरोना भाइरसका कारण निधन भएको हो ।

केही दिन देखी बिरामी रहेका ती पूरुषको कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै मृत्यू भएको पारिवारीक श्रोतले जनाएको छ ।

हिजो कोरोना पुष्टि भएका ती पूरुषको आज विहान मृत्यू भएको स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि गाउँपालिकामा तिन जना पूरुषको मृत्यू भइसकेको छ भने ६२ जना सकृृय संक्रमित रहेका छन् ।

गाउँपालिकामा कोरोना परिक्षण गरिएको मध्ये ३८ जनामा एकै दिन कोरोना पूष्टि भएको थियो भने २४ जना विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा परिक्षण गर्दा कोरोना संक्रमण भएको तथ्यांक रहेको स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले बताए ।

आलमका अनुसार गाउँपालिकाले आफ्नो श्रोत साधनले भ्याए सम्म गाउँमै पीसिआर परिक्षणको काम गरिएको र प्रत्येक वडामा कोरोना संक्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने पौष्टिक तत्व तथा औषधिहरु वितरण गर्ने कार्य सुरु गरिएको छ ।

गाउँपालिकाको कोही पनि नागरिकको अकालमा ज्यान न जाऔँस भनेर उपचार तथा परिक्षणको दायरा बढाएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले जानकारी दिइन् ।

मेहताका अनुसार गाउँपालिकाको ८ वटै वडाहरुमा सम्भावित जोखिमलाई मध्यनजर गरी ५० प्याकेट प्रति वडाका दरले औषधि तथा स्वास्थ्य प्याकेट वितरण गरेको छ ।

यसअघि संक्रमितहरुको घरमै पुगेर मेहता लगायत कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिका संयोजक हारुण अंसारी, सदस्य तथा भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ८ का वडाध्यक्ष हात्तिम अंसारी, वार्ड नं. ३ का वडाध्यक्ष सुकदेव यादव, वार्ड नं. १ का वडाध्यक्ष ललित्त कुमार थापा, आर्युवेद औषधालयका स्वास्थ्यकर्मी गनेश कुमार खत्वे, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य दिपेन्द्र कुमार यादव, नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष रामकुमार मेहता, नेपाली काग्रेँस भोक्राहा नरसिंह गाउँ कमिटीका सभापति युवराज दाहाल लगायतको टोलीले स्वमस्थ्य सामग्री वितरण गरेको थियो ।

Tags: ६२ जना सकृृय संक्रमितकोरोनाको कारणथप एक जनाको मृत्यूभोक्राहामामृतकको संख्या ४ पुग्यो

Related Posts

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
FEATURE

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
0

सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।...

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद
FEATURE

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
0

इनरुवा । मोरङको उर्लाबारीमा सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती, जसलाई ‘गोरे’ नामले...

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist