• pradeshpoint
  • Pradeshpoint
Sunday, December 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी सुनसरीको बैठक सम्पन्न

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ १२ गते, १९:२८ बजे प्रकाशित
in मुख्य पाना
40
SHARES
Share on FacebookShare on Twitter

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी सुनसरीको बैठक सम्पन्न भएको छ । जेठ १२ गते बुधबारको दिन सम्पन्न भएको बैठकले कोरोनाका कारणले निधन भएको प्रति श्रदाञ्जली अप्रण गर्ने र महामारी रोकथाम तथा नियन्त्रणमा जोड दिने निणर्य गरेको छ । पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मण्डल(पप्पु) ले बैठक पनि विज्ञप्ती जारी गर्नुहुदै गौरबशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)सुनसरी जिल्लाका १२ वटा पालिका तहका गाउँ, नगर, उपमहानगर कमिटीका अध्यक्ष, सचिवहरुबिच भर्चुअल माध्यमबाट बैठक बसि कोभिड १९ महामारीको दोस्रो भेरियण्टका कारण अमुल्य जीवन गुमाउनु भएका सबैजना प्रती भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्ने साथै कोभिड संक्रमित भएर उपचाररत तथा आइसोलेसनमा रहनु भएका सबै आदरणीय दाजुभाई दिदिबहिनीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको जनाएको छ । त्यसैगरी बैठकले महामारीको कारण रोजगारी गुमाएका र भोकमरीको चपेटामा छटपटाएका नागरिकहरुलाई १२ वटा स्थानीय तह मार्फत खाध्यान्न र सुरक्षाको विशेष व्यवस्था गर्न र त्यसको जिम्मेवारी लिन सबै तहगत सरकारहरुले तत्परता देखाउन र यसको अगुवाई स्थानीय सरकारले लिन जोडदार माग गरेको छ ।
त्यसैगरी जबसम्म दरिलो एवं भरपर्दो जनस्वास्थ्य प्रणाली विकास गर्न सक्दैनौं तवसम्म हामी यस्ता महामारीवाट प्रताडित भईरहनुपर्ने बाध्यताको अन्त्य गर्न र संघीयताको मर्म अनुसार स्थानीय तहमा दरिलो स्वास्थ्य प्रणाली विकासमा ध्यान पु¥याउन आवश्यक छ भन्ने हाम्रो निष्कर्ष रहेको छ भनी विज्ञप्तीमा उल्लेख गरीइको छ ।
स्वास्थ्य लगायत अन्य क्षेत्रसंग समवन्य र सहजीकरणमा पनि जोड दिदै दीर्घकालीन योजनाहरु निर्माणमा राज्य संयन्त्रले ध्यान दिनु जरुरी उल्लेख गरिएको छ । जवसम्म स्थानीय तहको क्षमता वृद्धि हुँदैन र अन्य क्षेत्रमा ठीक ढंगले समन्वय गर्न सकिएन भने यस्ता महामारी र विपतमा क्षति न्यूनीकरण गर्न असंभब हुन्छ । तसर्थ अहिले बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा पार्टीले जनताको जीवनरक्षालाई केन्द्रमा राखेर जनस्वास्थ्यका मापदण्डहरु बुझाउने ,पालना गर्न प्रोत्साहित गर्ने, पार्टीको आम नेता कार्यकर्तालाई स्वयंसेवक बनाएर संक्रमित एवम, अन्य प्रभावित नागरिकलाई सक्दो सेवा, सहयोग र परामर्श प्रदान गर्नका लागि सुनसरी जिल्लाका १२ वटा स्थानिय तहका एक सय २४ वडामा प्रभावकारी रुपमा भुमिका बढाउनका लागि पार्टीको नेतृत्वमा कोभिड नियन्त्रण इकाई संयन्त्र बनाउन र स्वयंसेवक मार्फत सहयोग अभियान संचालन गरी नागरिकको जीवन रक्षा र पार्टी प्रति नागरिकको बिश्वास बढाउन साथै नागरिकको सुरक्षा र संरक्षणमा पार्टि जिम्मेवार र जवाफदेही छ भन्ने व्यवहारिक अनुभुत गराउन हाम्रो कृयाशिल योगदान रहने बिश्वास दिलाउँदै अहिलेको संकटपूर्ण अबधिमा केपि ओलि र राष्ट्रपति द्वारा असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी रुपमा जननिर्वाचित दंसद विघटन गरिएको घटनाको पालिका सम्म अन्य राजनितिक समुहहरु सँग सहकार्य गरि बिरोधका कार्यक्रम अघि बढाउन समेत निर्देशन गरिएको छ । उक्त गैह्र संबैधानिक,अलोकतान्त्रिक एवं स्वेच्छाचारी हर्कतको बिरुद्धमा स्वास्थ्य मापदण्डको पालना गरि खबरदारी गर्न सबै क्षेत्र, तह र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौंं विज्ञप्तीमा भनिएको छ ।

Related Posts

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो
FEATURE

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ८ गते, १२:१३ बजे प्रकाशित
0

काठमाडौं । अन्तरिम सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रियालाई तीव्र रूपमा अघि बढाइरहेको ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान...

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

२०८२ मंसिर ६ गते, ८:५६ बजे प्रकाशित
एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

२०८२ मंसिर ५ गते, १५:५० बजे प्रकाशित
दुर्गा प्रसाईं पक्राउपछि देशभर राजनीतिक तापक्रम चर्कियो, समर्थक आजैदेखि सडकमा

दुर्गा प्रसाईं पक्राउपछि देशभर राजनीतिक तापक्रम चर्कियो, समर्थक आजैदेखि सडकमा

२०८२ मंसिर २ गते, १३:२५ बजे प्रकाशित
विराटनगरमा कपडा तस्करी नियन्त्रण , बब्बु अग्रवालको घरपसलमा फेरि छापा

विराटनगरमा कपडा तस्करी नियन्त्रण , बब्बु अग्रवालको घरपसलमा फेरि छापा

२०८२ मंसिर २ गते, १२:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist