• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अवैध औषधि सहित ३ जना पक्राउ

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ १९ गते, १५:०० बजे प्रकाशित
in अपराध खबर
अवैध औषधि सहित ३ जना पक्राउ
36
SHARES
Share on FacebookShare on Twitter

जिल्ला सुनसरी हरिनगर गाँउपालिका-५ बसन्तपुरबाट अवैध औषधि Tramadol lp 50 mg को ३४८ पत्तामा ३४८० पिस Capsules सहित ३ जनालाई बसन्तपुर बेस क्याम्पबाट खटिईएको प्रहरी टोलिले पक्राउ गरेको छ ।

मिति २०७८।०२।१८ गते सुनसरीको घुस्कीबाट चैनपुर संखुवासभाको लागि कामदार (लेवर) लिएर जादै गरेको प्र.१-०२-००२ च ४७२७ नम्वरको बोलेरो गाडीलाई नियमित गस्ती टोलिले चेक जाच गर्ने क्रममा उक्त समान सहित मानिसहरु पक्राउ गरीएको हो ।

पक्राउ पर्नेमा इटहरी उप-महानगरपालिका बस्ने परिक्षण कुवँर , सवारी चालक सोहि स्थान बस्ने विजय अधिकार र हरिनगर गाँउपालिका-६ बस्ने नसिम अन्सारी छन् ।

पक्राउ परेका ३ नै जनालाई आवश्यक कारबाहिकोलागि औषधि व्यवस्थापनको कार्यालय बिराटनगर पठाईएको छ ।

Related Posts

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली
FEATURE

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
0

इनरुवा । विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामीका आफन्त शल्यक्रियाका लागि आवश्यक औषधि किन्न अस्पतालबाहिरका...

मोरङमा गाँजा तस्करीविरुद्ध कारबाही, हवाई फायरपछि दुई भारतीय पक्राउ
FEATURE

मोरङमा गाँजा तस्करीविरुद्ध कारबाही, हवाई फायरपछि दुई भारतीय पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस १३ गते, १२:११ बजे प्रकाशित
0

इनरुवा । मोरङको जहदा गाउँपालिका–२ तारिगामास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले गाँजा तस्करीविरुद्ध कडा कारबाही गरेको छ। शनिबार राति करिब १०:३०...

रामधुनीबाट १४१ ग्राम ब्राउनसुगरसहित चार जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने प्रयासमा सुजन पक्राउ

२०८२ पुस ७ गते, १६:१५ बजे प्रकाशित
विराटनगरका क्यासिनोमा प्रहरीको कडाइ, २० जना रंगेहात पक्राउ

विराटनगरका क्यासिनोमा प्रहरीको कडाइ, २० जना रंगेहात पक्राउ

२०८२ पुस ७ गते, १५:०६ बजे प्रकाशित
सुदूरपश्चिममा बढ्दो साइबर अपराध, युवा पुस्ता सबैभन्दा बढी प्रभावित

सुदूरपश्चिममा बढ्दो साइबर अपराध, युवा पुस्ता सबैभन्दा बढी प्रभावित

२०८२ मंसिर २८ गते, १४:२३ बजे प्रकाशित
रामधुनीमा सिटी रिक्सा चालकको गोली हानी हत्या गर्ने ७ जना पक्राउ

रामधुनीमा सिटी रिक्सा चालकको गोली हानी हत्या गर्ने ७ जना पक्राउ

२०८२ मंसिर २२ गते, १५:०२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist