• pradeshpoint
  • Pradeshpoint
Saturday, May 2, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

साहेबगंजको किसान बाटोमा मकै सुकाउदै : स्थानीय सरकार मौन

जुगेश दास

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ २५ गते, १७:३५ बजे प्रकाशित
in स्थानीय खबर
साहेबगंजको किसान बाटोमा मकै सुकाउदै : स्थानीय सरकार मौन
78
SHARES
Share on FacebookShare on Twitter

देवानगंज । सुनसरी सिमावर्ती क्षेत्र देवानगन्ज गाउँ पालिका साहेबगन्जको सडकमा किसानहरुले मकै सुकाउनका सडक प्रयोग गर्ने गरेका छन् । सडकमा किसानहरुले मकै सकुाएपनि स्थानीय सरकार मौन रहेको पाइएको छ । सडकमा किसानहरुले मकै सुकाउन थालेपछि बाटो नै अवरुद्ध भएको छ । सडकमा मकै सुकाउन किसानहरु अहिले व्यस्त रहेको भएपनि सो सडकबाट आवतजावत गर्ने सर्वसाधारणहरुले प्रयोग गर्ने सवारी साधनबाट दुर्घटना हुने क्रम बढेपनि स्थानीय सरकारले कुनै चासो लिएको छैन् ।
साहेवगंज गाउँका किसानहरूले पुरै बाटो भरि माकै सुकाउनका लागि बाटोको प्रयोग गरेपछि आवत जावत गर्ने समस्या भएको र केही दिन यता व्यक्तिहरु दुर्घटनामा परी घाइते समेत भएका थिए । तर देवानगंज गाउँपालिका र वडा कार्यालय भने मौन देखिएको छ । सडक वा बाटोलाई सफा राख्नु पर्ने ठाउँमा किसानहरुले मकै सुकाउन व्यस्त भइरहेको बेला सम्वन्धित निकाय किन मौन ? भन्ने प्रश्न उठन थालेका छन् । गाउँपालिका र वडा कार्यालयले सडक र बाटोलाई प्रयोग गर्न नमिल्ने र सफा राख्नुपर्ने सन्देश आमव्यक्तिमा दिनुपर्नेको सट्टा उल्टै किसानहरुले मकै सुकाउन केही दिन लाग्ने भएकोले आफूले चुपचाप लागेको एक वडाध्यक्षले प्रतिक्रिया दिएका छन् ।
खेतबाट मकै टिपेर थरेसिङ्ग गरेपछि काचो मकै लाई सुकाउनका लागि समस्या भएपछि बाटो , घाटो लाई नै प्रयोग गरेपछि बाटोमा आवत जावत गर्ने ब्याक्ति अहिले साइकल , मोटरसाइकल बाट चिप्लिएर हात ,खुट्टामा चोटपटक लागेर घाइते हुने क्रम बढेको बेला नागरिक अभियानका स्थानीय पत्रकार जुगेश दास समेत घाइते भएका छ्न।

आफुले साहेबगन्ज बाटो हुदै रिपोर्टिङ गर्न जाने बेलामा ती त्यहाका किसानहरूले बाटोमा मकै सुकाउदै गरेपछी मोटरसाइकल चक्का चिप्लिएर लडैपछी हात ,खुट्टामा चोटपटक लागेर घाइते भएको स्थानीय पत्रकार दासको भनाई छ । पत्रकार दास उदाहरण मात्र हुन् । त्यस क्षेत्रमा सुरक्षाका लागि खटिने सशस्त्र प्रहरीहरु गस्तीमा जाने क्रममा समेत उनीहरु पनि घाइते भएका छन् भने स्वास्थ्यकर्मीहरु पनि सो क्षेत्रमा घाइते भएपनि उपचार उनिहरु आफैले गर्ने गरेका छन् । यसको जवाफ कसले दिने ? उपचार खर्च कसले गर्ने लगायतको प्रश्नको जवाफ कसैले दिन मानिरहेका छैन् ।
यस विषयमा देवानगञ्ज गाउँपालिका–५ का अध्यक्ष अशोक यादवलाइ सोध्दा उनले साहेबगञ्जमा किसान नै किसान भएकोले मकै सडकमा नै सुकाएको र निषेधाज्ञा पनि भएकोले फुर्सदको बेला उनीहरु बाटोमा नै मकै सुकाएको प्रतिक्रिया दिए । स्थानीयहरुले सडकमा मकै सुकाउन, सडकपेटीमा गौठा, गाईगोरु, दाउरा, गोबर राख्ने गरेकोले सम्वन्धित निकायले यस विषयमा सरसफाई गर्न र हटाउन जागरुक्क हुन जरुरी रहेको छ ।

Related Posts

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारबारे बहुपक्षीय अन्तरक्रिया, सहकार्यमा जोड
FEATURE

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारबारे बहुपक्षीय अन्तरक्रिया, सहकार्यमा जोड

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र ८ गते, २०:०९ बजे प्रकाशित
0

दुहबी। सुनसरीको दुहबी नगरपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यले विभिन्न सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख बेद...

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
FEATURE

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १६ गते, २२:२७ बजे प्रकाशित
0

इटहरी  । कोशी प्रदेशको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिवार इटहरीस्थित होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा रमजान २०८२ को शुभकामना

२०८२ फाल्गुन ७ गते, १२:३९ बजे प्रकाशित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित
जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै

जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै

२०८२ माघ १५ गते, २०:५२ बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist