• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहामा कृषि सामग्री वितरण

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ असार १२ गते, २०:२१ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, मुख्य पाना, स्थानीय खबर
भोक्राहामा कृषि सामग्री वितरण
63
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र कुशवाहा
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका किसानहरुलाई मध्यनजर गर्दै अगामी आर्थिक वर्षको लागि कृषि क्षेत्रमा विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको बताइएकी छिन् ।
भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष एंव कृषि सामग्री वितरण कार्यक्रमकी प्रमुख अतिथी पुनम कुमारी मेहताले बोल्दै बाली विकास तथा जैविक बिविधता संरक्षण कार्यक्रम अन्तर्गत मकै खेती प्रर्बद्धन कार्यक्रम कोभिडका कारण समयमा सञ्चालन गर्न नसकेकाले अगामी आर्थिक वर्ष समयमै हुने बताइन् ।
उनले कार्यक्रममा बोल्दैँ किसानहरुको लागि यस वर्ष प्रयाप्त बजेट नभएपनि थोरै बजेटमा बाली विकास तथा जैविक बिविधता संरक्षण कार्यक्रम अन्तर्गत मकै खेती प्रर्बद्धन कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत विभिन्न तिन वटा सहकारी मार्फत कार्यक्रम संचालन गर्न सम्झौता गरिएको बताईन् ।
भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत कृषि शाखाले बाली विकास तथा जैविक बिविधता संरक्षण कार्यक्रम अन्तर्गत मकै खेती प्रर्बद्धन कार्यक्रम गर्नका लागि भोक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेड, श्यामा श्याम कृषि सहकारी संस्था र नरसिंह साना किसान कृषि सहकारी संस्था लिमिटेड सँग सम्झौता गरिएको कृषि शाखा प्रमुख रेनुका चौधरीले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण कार्यक्रममा जानकारी दिइन् ।
कृषि शाखा प्रमुख चौधरीले कार्यक्रममा किसानहरुलाई जानकारी गाउँदै भने भोक्राहा साना किसान र श्यामा श्याम कृषि सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई पानी तान्ने मोटर, २ इन वन टु इन वन पावर स्पियर, त्रिपाल र जिंक वितरण गरिएको र नरसिंह साना कृषि सहकारी संस्थाले अब केही दिनमै वितरण गरिने उनले बताइन् ।
शनिबार श्यामा श्याम कृषि सहकारी संस्था भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ का अध्यक्ष बद्री नरायण मेहताले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।


अनुदान वितरण गरिएको कृषि सामग्री अन्तर्गत पानी तान्ने २ हर्ष पावरको किल्सकर मोटर १६ थान , १८×२४ (९० जि स एम) त्रिपाल २३६ थान, टु इन वन पावर स्पियर १०६ थान, जिंक १७५ किलो वितरण गरिएको हो ।
सो कार्यक्रमको स्वागत मन्तव्यमा शिक्षक पवन कुमार मेहताले सभालाई सम्बोधन गर्दै किसानहरुको लागि बाली विकास तथा जैविक बिविधता संरक्षण कार्यक्रम अन्तर्गत मकै खेती प्रर्बद्धन कार्यक्रम अन्तरगत स्थानीय सरकारले ५०% को अनुदानका उपलब्ध गराउँदा किसानहरुको अनुहारमा मुस्कान आएको बताए ।
उनले कार्यक्रममा मन्तव्य राख्दैँ भने जहाँ लगानी हुन्छ, त्यहाँ माया हुन्छ । भन्नुको तातपर्य सरकारले मात्रै लगानी गरेको भन्दा केही प्रतीशत किसानको पनि लगानी भएको चिज राम्रो ,प्रभावकारी हुने बताए ।
यता सो कार्यक्रममा प्रमुख अथिती एंव भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता, विशिष्ट अथिती एंव कृषि शाखा प्रमुख रेनुका चौधरी, सहकारी शाखा प्रमुख सिताराम मेहता, शारदा उच्च मावि भोक्राहा नरसिंह गापा वार्ड नं. १ का शिव नारायण मेहता, जनता समाजवादी पाटी नेपाल भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष महेन्द्र यादव, नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष रामकुमार मेहता, भोक्राहा सना किसानका अध्यक्ष उमेश कुमार मेहता , उपाध्यक्ष सुरेन्द्र प्रसाद मेहता, स्काउट नेपाल भोक्राहा नरसिंह गाउँपालिकाका संयोजक रमेश कुमार यादव लगायत अनुदानमा कृषि सामग्री लिने किसानहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रमका संचालन भोक्राहा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष उमेश कुमार मेहताले गरेका थिए ।

Tags: भोक्राहामा कृषि सामग्री वितरण

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist