• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

पर्यटन प्रवर्द्धनका लागि कैलालीकाे टीकापुर पार्कमा मंसिर १७ देखी साङ्गीतिक उत्सव संचालन हुने

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर १२ गते, १९:४० बजे प्रकाशित
in अर्थ पाना, कला पाना, खेल पाना, मुख्य पाना
पर्यटन प्रवर्द्धनका लागि कैलालीकाे टीकापुर पार्कमा मंसिर १७ देखी साङ्गीतिक उत्सव संचालन हुने
25
SHARES
Share on FacebookShare on Twitter

मान बहादुर ठकुल्ला
कैलालीको टीकापुर पार्क पर्यटन क्षेत्रको विकास तथा प्रचार–प्रसारका लागि टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक टीकापुर पार्कमा केन्द्रित गर्ने तथा टीकापुर सर्किटमा पर्ने पर्यटकीय गन्तव्यको प्रचार–प्रसारका लागि तीनदिने साङ्गीतिक उत्सव आयोजना गर्न लागिएको हो । नमह कर्णाली एग्रो टुरिजम प्रालि सञ्चालक पृथ्वी रावलले साङ्गीतिक उत्सव यही मङ्सिर १७ देखि १९ गतेसम्म टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको बीच टापुमा राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा हुने जानकारी दिए।
कोरोनाका कारण दुई वर्षदेखि बन्द भएको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि र टीकापुर पार्क क्षेत्रको थप प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउने उद्देश्यले साङ्गीतिक उत्सवको आयोजना गरिएको बताए । “तीन दिनको अवधिमा करिब २५ हजार जनाले साङ्गीतिक उत्सवको अवलोकन गर्ने अपेक्षा लिएका छौँ भने टीकापुर पार्कको ३० हजारले अवलोकन गर्ने अपेक्षा रहेकाे छ , “मुख्य उद्देश्य भनेकै टीकापुरभित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नु नै हो ।”साङ्गीतिक उत्सवको अवलोकनका लागि जाँदा टीकापुर पार्कको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ । कार्यक्रममा रमाउन जाने आन्तरिक पर्यटकले टीकापुर पार्कले लिँदै आएको शुल्क तिर्नुपर्ने भएका कारण पनि पार्कको आमदानी बढ्ने देखिएको हो । अहिलेको सिजनमा पार्क अवलोकनका लागि दैनिक पाँच हजारसम्म आन्तरिक पर्यटक आउने गरेको पार्कमा कार्यरत विनोद चौधरी जानकारी दिए।
सञ्चालक हंशराज रावलले पार्कको प्रचारप्रसारले व्यापार व्यवसायका साथै रोजगारीका अवसर पनि बढ्ने बताएका छन । “लामो समयदेखि हामीले टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको टापुमा पर्यटकका लागि भनेर रिसोर्ट सञ्चालनमा ल्याउने गरेका छौँ । जहाँ कर्णाली नदीमा र्याफ्टिङ सञ्चालन गर्दै आएका छौँ”, उनले भने “अहिलेसम्म यस क्षेत्रमा हाम्रो ४० लाखभन्दा बढी खर्च भइसकेको छ । अझै थुप्रै काम गर्न बाँकी छ । पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न सके टीकापुर क्षेत्रलाई पर्यटन क्षेत्रको हबका रूपमा विकास गर्न सकिन्छ ।” उनले कर्णाली चिसापानी पुलबाट सत्तीसम्म नदीमा र्याफ्टिङको सञ्चालन भएको जनाउँदै कर्णाली नदीमा सानो पानीजहाज पनि चलाउन सकिने बताए ।

Tags: पर्यटन प्रवद्धनका

Related Posts

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो
FEATURE

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ८ गते, १२:१३ बजे प्रकाशित
0

काठमाडौं । अन्तरिम सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रियालाई तीव्र रूपमा अघि बढाइरहेको ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान...

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

२०८२ मंसिर ६ गते, ८:५६ बजे प्रकाशित
एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

२०८२ मंसिर ५ गते, १५:५० बजे प्रकाशित
दुर्गा प्रसाईं पक्राउपछि देशभर राजनीतिक तापक्रम चर्कियो, समर्थक आजैदेखि सडकमा

दुर्गा प्रसाईं पक्राउपछि देशभर राजनीतिक तापक्रम चर्कियो, समर्थक आजैदेखि सडकमा

२०८२ मंसिर २ गते, १३:२५ बजे प्रकाशित
विराटनगरमा कपडा तस्करी नियन्त्रण , बब्बु अग्रवालको घरपसलमा फेरि छापा

विराटनगरमा कपडा तस्करी नियन्त्रण , बब्बु अग्रवालको घरपसलमा फेरि छापा

२०८२ मंसिर २ गते, १२:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist