• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

जनता मावि नरसिंहमा चलखेल, गैरकानुनी प्रअको जिम्मेवारी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर २२ गते, १९:२१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
जनता मावि नरसिंहमा चलखेल, गैरकानुनी प्रअको जिम्मेवारी
161
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ स्थित रहेको जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापकको विषयमा विवाद सुरु भएको छ ।
विद्यालयका निवर्तमान प्रधानाध्यापक विन्देश्वरी साहको मिति २०७८ साल ८ महिना १८ गते देखी अनिवार्य अवकाशमा पर्न गएकाले सुनिल कुमार भगतलाई विद्यालयको प्रअको जिम्मेवारी दिएको छ ।
निवर्तमान प्रअ साहले भगतलाई प्रअको आर्थिक चलखेलमा जिम्मेवारी दिएको उनीमाथी स्कुलमा कार्यरत्त शिक्षकहरुले आरोप लगाएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई सुनसरीको मिति २०७८ साल ८ महिना ५ गतेको चलानी नं. ३३७ को पत्रानुसार जनता माध्यमिक विद्यालयका शिक्षक तथा प्रअ विन्देश्वरी साह मिति २०७८ साल ८ महिना १८ गते देखी अनिवार्य अवकाश पाएका थिए ।
अनिवार्य अवकाश पाएका जनता माध्यमिक विद्यालयका इमान्दार निवर्तमान प्रधानाध्यापक साहले जादाँजादैँ आफ्नो प्रीय भक्त एंव निमावी तह तृतिय श्रेणीका शिक्षक सुनिल कुमार भगतलाई इनरुवाको होटलको एक होटलको बन्द कोठाभित्र प्रअ को जिम्मेवारी दिएको आरोप लागेको छ ।
उनले व निमावी तह तृतिय श्रेणीका शिक्षक सुनिल कुमार भगतलाई २०७८ साल ८ महिना १८ गते देखी लागु हुनेगरी सोही विद्यालयको सम्पुर्ण शैक्षिक, प्रशासनिक तथा आर्थिक कार्य गर्न पत्र दिएको कारण स्कुलमा विवाद सुरु भएको शिक्षकहरुले जानकारी दिएको छ ।
उता सोही जनता माध्यमिक विद्यालयका तृतिय श्रेणीका शिक्षक जदुलाल साहले शिक्षा विकास तथा समन्वय इकाई सुनसरीको कार्यालय प्रमुखलाई कारवाहीको निवेदन दार्ता गराएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई सुनसरीमा २०७८ साल ८ महिना २० गते २५७ नम्बरमा उनले दिएको निवेदन दार्ता भएको हो ।
उनले दार्ता गरेको निवेदनमा उल्लेख भएअनुसार जनतामा माध्यमिक विद्यालयमा निवर्तमान प्रअ विन्देश्वरी साहको २०७८ साल ८ महिना १७ गते देखी अनिवार्य अवकाश भएकाले शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ को विपरीत प्रअ नियुक्ति भएको उल्लेख गरेको छ ।

शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ का नियम ९३ को उपनियम १२ बमोजिम उक्त प्रधानाध्यापकको जिम्मेवारी मावि तृतिय श्रेणीका विद्यालय शिक्षक तथा सहायक प्रअ जदुलाल साहले पाउनुमा गैरकानुनी रुपमा नि.मा.वि.तृतिय श्रेणीका शिक्षकले जिम्मेवारी पाएको हो ।
नि.मा.वि.तृतिय श्रेणीका शिक्षक सुनिल कुमार भगतलाई दिएको विद्यालयका निवर्तमान प्रअ शाहले जिम्मेवारी दिएको कारण स्कुलमा कार्यरत्त शिक्षकहरु अहिले विद्याथीहरुलाई बढाउनु भन्दा राजनीतिमा व्यस्त रहेको समेत पाइएको छ ।
तृतिय श्रेणीका शिक्षक भगतलाई दिएको निमित्त प्रअ को जिम्मेवारी बदर गरी नियमअनुसार निमित्त प्रअको जिम्मेवारी दिनका लागि सोही स्कुलमा कार्यरत्त शिक्षक एंव सहायक प्रअ जदुलाल साहले नियम विपरीत जिम्मेवारी दिने निवर्तमान प्रअ लाई कारवाही हुनुुपर्ने माग गरेका छन् ।

उता शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख रमेशबहादुर दाहालले सम्बन्धित गाउँपालिका तथा विद्यालयलाई निमित्त प्रअको व्यवस्था गर्न प्रत्राचार गरेको छ ।

Tags: गैरकानुनी प्रअको जिम्मेवारीजनता मावि नरसिंहमाप्रअ मा चलखेल

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist