• pradeshpoint
  • Pradeshpoint
Tuesday, May 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भारतीय प्रहरी नेपालका तीन निकाय छलेर खक्राैलाबाट नेपाल भित्रीए

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर २४ गते, ९:५६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, मुख्य पाना
भारतीय प्रहरी नेपालका तीन निकाय छलेर खक्राैलाबाट नेपाल भित्रीए
41
SHARES
Share on FacebookShare on Twitter

टीकापुर / कैलालीको खक्राैला नाकाबाट भारतीय प्रहरी बिहीबार नेपालका तीन निकाय छलेर नेपाल प्रवेश गरेको छ ।
बिहीबार अपरान्ह सात बजे खक्राैला नाका हुँदै नेपाल प्रवेश गरेको तथ्य बाहिर आएको छ ।
कुनै पनि भारतीय नागरिक गाडी सहित नेपाल प्रवेश गर्दा भन्सार कार्यालयमा इन्ट्रि गरेर ताेकिएकाे दस्तुर गरे पछि मात्र नेपाल प्रवेश गर्ने प्रावधान भए पछि विना भन्सार र विना इन्ट्रि नेपाल प्रवेश गरेको बुझिएको छ भने ।भन्सार भन्दा अगाडि विओपि खक्राैलाकाे चेक पाेष्ट र प्रहरी चाैकि कालाकुण्डाकाे चेक पाेष्ट भएता पनि यी दुबै पाेष्टमा विना इन्ट्रि भारतीय प्रहरीको गाडी नेपाल प्रवेश गरेको छ ।
भारतकाे हरियाणा बस्ने ३५ वर्षका भारतीय प्रहरी हवल्दार सुनिल कुमारले चलाएको HR31P8779 नम्बरको सरकारि नम्बरको टाेयाेटा गाडीले टिकापुर ९ राेइनिबाेझि बस्ने वर्ष ४१ का इन्दल कुमार गाेडियालाई टिकापुर ९ झुँगा नजिकैको पिपल बाेट नजिकै ठक्कर दिँदा विना इन्ट्रि नेपाल प्रवेश गरेको कुरा बाहिर आएको हो । से२ प ७२११ नम्बरको सुपर स्प्लेन्डर माेटरसाइकलमा सवार गाेडियालाई साे कारले ठक्कर दिँदा उनको निधार , चिउँडाे र हातमा चाेट लागेको स्थानीयले बताएका छन् । घाइते लाई टिकापुर अस्पताल बाट काेहलपुर रिफर गरिएको अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिका जवान देवि धितालले जानकारी दिए । चालक सुनिल कुमार सहित उनको साथमा रहेका प्रहरी जवानलाई पनि नियन्त्रणमा लिएर अहिले इलाका प्रहरी कार्यालय टिकापुरमा राखिएको उनलेे बताए ।
भारतीय सुरक्षाकर्मी कुन प्रयाेजनमा भन्सार ,नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई छलेर नेपाल प्रवेश गरे भन्ने कुराकाे अनुसन्धान भैरहेको धितालले बताए ।
भारतीय प्रहरीकाे गाडी र घाइते गाेडियाकाे माेटरसाइकल टिकापुर बाट दक्षिण तर्फ गैरहेकाे धितालको भनाइ रहेको छ ।
भन्सार, प्रहरी र शसस्त्र प्रहरीलाई छलेर नेपाल सहजै छिर्दा सम्म जानकारी नहुनु गम्भीर लापरबाही भएको स्थानीयकाे भनाइ रहेको छ ।
देशको सुरक्षाको जिम्मेवारी लिएको संगठन नेपाल प्रहरी र शसस्त्र बाट यस्ता गम्भीर लापरबाही गर्ने सुरक्षाकर्मीलाई हदैसम्मको कार्वाही गरिनुपर्ने स्थानीयकाे भनाइ रहेको छ ।
यस बारे जानकारी लिन खाेज्दा इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी प्रकाश सापकाेटाले हामीले दुई जना भारतीयलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बताए ।

Tags: छलेर खक्राैलाबाट नेपाल भित्रीएनेपालका तीन निकायभारतीय प्रहरी

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist