टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ बैदी स्थित हुलाकी सडक खण्डकाे झरनमा रहेकाे कल्भर्टमा ठाेकिएर एक जनाकाे मृत्यु भएकाे छ । भजनी नगरपालिका वडा न ८ काँढाढीकका ५६ बर्षिया साँधुराम डगाैराकाे गए राती मृत्यु भएकाे प्रहरी चाैकीका ईन्चार्ज चंक बहादुर कठायतले जानकारी दिएकाे छ ।
बुधबार साँझ वडाको पदमपुर बाट ( आफन्तकाे घर ) घरमा ( भजनि ८ काँडाढिक ) जाने क्रममा उनको टाउकोमा चाेट लागेको स्थानीय प्रत्यक्षदर्शी काे भनाइ रहेको छ । अहिले घटनाको सर्जमिन मुचुल्का गरि पाेष्टमार्टमका लागिटीकापुर अस्पताल इलाका प्रहरी कार्यालय टिकापुरले लिँदै गरेको प्रहरी चाैकी सत्तीका ईन्चार्ज कठायतले जानकारी दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post