• pradeshpoint
  • Pradeshpoint
Wednesday, February 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहमा अध्यक्ष महेन्द्र प्रसाद यादवको भव्य स्वागत

एसपी कमल थापालाई १५ लाख चन्दा नदिदाँ म माथि षडयन्त्र भयोः अध्यक्ष यादव

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस ११ गते, १९:४४ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भोक्राहा नरसिंहमा अध्यक्ष महेन्द्र प्रसाद यादवको भव्य स्वागत
175
SHARES
Share on FacebookShare on Twitter

बिपक्षीलाई चुनौती दिदैँ अध्यक्षले भने–जसरी जमिनको किम्मत हुन्छ, यादवको पनि हिम्मत हुन्छ ?

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव अध्यक्ष पदको जिम्मेवारी पुन सम्हाल्न आईतबार ११ बजे भोक्राहा नरसिंह गाउँपालिका कार्यालय चिरौली पुगे । महेन्द्र प्रसाद यादव घरबाट अध्यक्ष पदको जिम्मेवारी सम्हालन घरबाट निसक्दा भोक्राहा नरसिंहका जनताहरुरुले उनको भव्य स्वागत गरे । उनको स्वागतमा भोक्राहा नरसिंह गाउँपालिकाका जनताहरु आईतबार बिहानैदेखि उनको घर अगाडी उपस्थित थिए । घरबाट पुन गाउँपालिका अध्यक्षको जिम्मेवारी लिनका निम्ति निस्केसँगसँगै उनलाई त्यहाँका सर्वसाधरण जनता, बिभिन्न पार्टीका नेता कार्यकर्ताहरूले उनको घर देखी भोक्राहा नरसिंह गाउँपालिका कार्यालय सम्मको बीच ठाउँ–ठाउँ महेन्द्र प्रसाद यादवको सबारी रोकेर उनको स्वागत गरे । फुलचौक, चिरौली चौक, सिवगंज चौकमा जनताहरूले महेन्द्र प्रसाद यादवको स्वागत गरे ।

हरेक ठाउँ महेन्द्र प्रसाद यादव स्वयं जनताहरुहरू नजिक रोकिए र जनताहरूको अभिनन्दन स्वीकार गरे । त्यसपछी गाउँपालिकामा आए । गाउँपालिकामा समेत गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता, वडा अध्यक्षहरु सुकदेव यादव, रामचन्द्र यादव लगायत ३ हजारबढी भोक्राहा नरसिंह गाउँपालिकाका जनता, जनप्रतिनिधी, कर्मचारीहरुले उनलाई माला, अबिर, दोस्सला, खादाले स्वागत तथा अभिनन्दन गरे ।

सो अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महेन्द्र प्रसाद यादवले म भोक्राहा नरसिंहका जनताको सेवक रहेको बताउँदै आफूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका तत्कालिन प्रहरी प्रमुख कमल थापाले षडयन्त्रपूर्वक आफूमाथि हुदै नभएको घटनामा झुठ्ठा मुद्धा लगाएर बदनाम गर्न खोजेको बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीले जसरी देवराम यादव मधेशीलाई हतियार मुद्धामा फसाए, भण्टाबारीबाट नियन्त्रणमा लिई भोक्राहाबाट बरामद गरिएको भनिएको हतियार र लागुऔषध सहितको मुद्धामा जसरी कृष यादवलाई फसाए त्यसरी नै षडयन्त्रपूर्वक मलाई तत्कालिन एसपी कमल थापाले मलाई झुठा मुद्धा लगाई फसाएको भएपनि अन्तिममा मेलै ८ महिनापछी अदालतबाट न्याय पाएको कुरा त्यहाँका जनतालाई बताए ।

अध्यक्ष महेन्द्र प्रसाद यादवले बिपक्षीलाई चुनौती दिदैँ भने–जसरी जमिनको किम्मत हुन्छ त्यसरी नै यादवको पनि हिम्मत हुन्छ । म २०४७ साल देखी राजनितिमा सक्रिय छु, पटक पटक म बिरुद्ध सुनसरी प्रशासनले षडयन्त्र गर्दै आएको उनले बताए । उनले आफूले जिल्ला प्रहरी कार्यालय सुनसरीका तत्कालिन एसपी कमल थापालाई जिप्रका सुनसरीको भवन निर्माणका लागि १५ लाख चन्दा नदिएको र सुरक्षा निकाय र जनप्रतिनिधीहरुको एउटा बैठकमा एसपी थापालाई सुरक्षा व्यवस्था मिलाउन नसक्ने भए एसपी भएर किन बसी रहनु पर्यो भन्दा उनले षडयन्त्र पूर्वक हुदै नभएको घटनामा आफुलाई फसाईएको ठोकुवा गरे ।

Tags: अध्यक्षएसपी कमल थापालाईचन्दा नदिदाँभव्य स्वागतभोक्राहा नरसिंहमामहेन्द्र प्रसाद यादवकोषडयन्त्र भयोः

Related Posts

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
FEATURE

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
0

काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन
FEATURE

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
0

इनरुवा । सर्लाहीको मलङ्गवा नगरपालिका आइतबार राति एक जना इन्जिनियरको गोली हानी हत्या भएको छ। मृतक ३६ वर्षीय प्रमोदकुमार यादव...

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist