• pradeshpoint
  • Pradeshpoint
Friday, May 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहका अध्यक्षको स्वागतमा ओर्लिए हजारौँ जनसमुदाय

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस ११ गते, २०:१२ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भोक्राहा नरसिंहका अध्यक्षको स्वागतमा ओर्लिए हजारौँ जनसमुदाय
114
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई हजारौँ जनसमुदायहरुले स्वागत गरेका छन् ।
उनलाई जनता समाजवादी पार्टी नेपाल भोक्राहा नरसिंह गाउँ कमिटीको आयोजनामा भएको पालिका अध्यक्ष यादवको स्वागत कार्यक्रममा तिन हजार भन्दा बढी जनताहरुले स्वागत गरेका छन् ।
पालिका अध्यक्ष यादवको व्यक्तिगत छवि र पार्टीगत छविका कारण प्रदेश नं.१ को इतिहासमै सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिमा मात्र उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघिय समाजवादी फोरम नेपाल र हाल जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको चुनाव जितेका हुन् ।
सो स्थानीय तह चुनावमा प्रदेश नं. १ को भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडाध्यक्ष पदमा चुनाव जितेर आफ्नो पार्टीको वर्चश्व कायम राखेका अध्यक्ष हुन् महेन्द्र यादव ।
स्थानीय तहको चुनावमा कमजोर ठानिएका तत्कालीन संघिय समाजवादी फोरम नेपालले चुनाव जितेपछि त्यतिबेला निकै नै बिरोध भएको थियो ।

सो बिरोध पश्चात तत्कालीन संघिय समाजवादी फोरम नेपालबाट स्थानीय तहको अध्यक्ष पदमा चुनाव जितेका महेन्द्र प्रसाद यादवको विभिन्न प्रतिपक्ष दलका सड्यन्त्रकारीहरुले विभिन्न किसिमको सड्यन्त्र गर्ने गरेको इतिहास कायम रहेको बताए ।
सोही सड्यन्त्रकारीहरुले मित्रता गाँसेर मलाई झुठा मुद्धामा फसाएको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवको कथन छ ।

उनले भने म माथी मेरो साथीभाईहरुले मलाई फसाएर अन्याय गरेपनि मलाई फसाउने र म माथी सड्यन्त्र गर्ने सड्न्त्रकारीहरुलाई मलाई झुठा मुद्धामा फसाएका कारण उनीहरुलाई पालिका अध्यक्ष यादवले हजारौँ जनताहरुको बीचमा धन्यवाद समेत दिएका छन् ।
पालिका अध्यक्ष यादवले हजारौँ जनताको बीमा आफ्नो भनाई राख्दैँ भने म माथी सड्यन्त्र गर्ने सड्यन्त्रकारीहरुलाई फेरी पनि अनेक सड्यन्त्र रचेर मलाई फसाउन आग्रह समेत गरे ।
उनले हजारौँ जनताको बीचमा बोल्दैँ भने मैले आफ्नो खेतबारी र घरघडेरी बेचर जनतामाथी लगानी गरेको छैन जुन लगानी जनताले सरकारलाई तिरेको करबाट विकास गर्ने बताए ।

स्वागत कार्यक्रममा बोल्दैँ भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले भने अध्यक्षलाई झुठा मुद्धामा फसाएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी सफलतापुवक सम्हालेको बताइन् ।
उनले कार्यक्रममा बोल्दै भने पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गरेको विभिन्न निर्णयहरुलाई समेत कावर्यान्वयन गरेको हजारौँ जनताको बीचमा बताइन् ।
पालिका अध्यक्ष यादवलाई झुठा मुद्धामा फसाएका कारण म लागायत अधिकांश जनसमुदाय रुष्ट बनेको उपाध्यक्ष मेहताले जानकारी इिन् ।उता जिल्ला अदालत सुनसरीले जेठ २ गते जबरजस्ती करणी महलमा इलाका प्रहरी कार्यालय धरानको दावी बमोजिम मुद्धा दर्ता गरेको थियो । यादवलाई खाजा खान गएको बेला प्रहरीले बैसाख ८ गते गिरफ्तार गरी बालिका बलात्ककारको आरोप लगाएको थियो तर अदालतमा २०७८ जेठ ३ मुद्दा फाँट–६ को न्यायधिश टिकेन्द्र दाहालको आदेशमा मुद्धा किनारा नलागेसम्म पुर्पक्षको लागि थुनामा राख्ने काम भएको थियो । त्यसपछि २०७८–०६–१२ स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउने काम, २०७८–०७–२८ गते बहस नोट पेश गर्न लगाउने सहित छ वटा पेशी तोकेको थियो ।

Tags: अध्यक्षकोओर्लिएभोक्राहा नरसिंहकास्वागतमाहजारौँ जनसमुदाय

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist