इनरुवा । पछिल्लो समय यता नेपाली काग्रेँस पार्टीका भातृ संगठन नेपाल विद्यार्थी संघ सुनसरीमा सकृयतापूवर्क आफ्नो भुमिका निर्वाह गरेका विद्यार्थी नेताले जिम्मेवारी पाएका छन् ।
नेपाली काग्रेँस पार्टीका भातृ संगठन नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला भित्र भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.४ का स्थानीय विद्यार्थी सेराज हुसेनले इकाई सभापतिको जिम्मेवारी पाएका छन् ।
उनले पार्टी भित्र देखाइएको उत्साह र सकृय सहभागीताको मूल्यांकण गर्दै नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इनरुवा इकाई समितिको सभापति पदको जिम्मेवारी दिएको नेविसंघ सुनसरीका बरिष्ठ उपसभापति गुणन्नद चौधरीले जानकारी दिए ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...










Discussion about this post