• pradeshpoint
  • Pradeshpoint
Tuesday, May 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नयाँ दुलही भित्र्याएकोमा हरिबहादुर सर मख्ख

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस २२ गते, ६:०५ बजे प्रकाशित
in FEATURE, Uncategorized, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नयाँ दुलही भित्र्याएकोमा हरिबहादुर सर मख्ख
4.6k
SHARES
Share on FacebookShare on Twitter

शिक्षक हरिबहादुर सरको बिबाह भयो नयाँ दुलही भित्र्याएकोमा हरिबहादुर सर मख्ख थिए । दिनमा नयाँ दुलही घरमा सासु ससुराको सेवा गर्थिन भने शिक्षक हरिबहादुर नजिकैको स्कुलमा पढाउन जान्थे ।

बिस्तार बिस्तारै दिन बित्दै गयो हरिबहादुर सरको एउटा छोरा जन्मियो । घरमा खुशिको रौनक छायो , सबैको मुख उज्यालो भयो सबै आफन्तजन इष्टमित्र छरछिमेकले हरिबहादुर सरको दुई जोडिलाई बधाई दिए।

हरिबहादुर सरको श्रीमती काँखको नाबालक छोरासंग रमाउन थालिन , बिस्तारै उनको चुलाचौका घर धन्दामा समय कट्न थाल्यो , सर दिनभर स्कुलमा ब्यस्त हुन थाले । दिन बिते सँगै फ़ेरि हरिबहादुर सरको घरमा अर्को खुशिको कुरा सुन्न पाइयो हरिबहादुर सरको श्रीमतिले गुडिया जस्तै एउटि छोरी जन्माइन फेरि उसैगरी सबै जनाले घरमा लक्ष्मी आइन भनेर पालैपालो बधाई दिए।
हरिबहादुर सर र उनको श्रीमतिले यो निर्णय गरे कि दुई सन्तान ईश्वरको बरदान भन्ने हेतुले अब यतिमै सिमित रहने आफुमा बाचा गरे ।

दिनहरू बित्दै गए शिक्षक हरिबहादुर सरको अचानक मृत्यु भयो। बेलुका सँगै सुतेका श्रीमान श्रीमती बिहान अबेरसम्म श्रीमान नउठेपछि भान्साबाट उनको श्रीमतिले ओछ्यानमा नै चिया लिएर गइन ।
सुतिरहेका श्रीमानलाई उठ्नुहोस दल्यानसम्म घाम आइसक्यो लिनुहोस चिया सेलाइसक्यो भनेर हातले सिरक जिउबाट पन्छाउदै श्रीमानलाई हल्लाएर उठाउन खोज्दा श्रीमानको खुट्टाको पँन्जा खुम्चिएको हात तन्किएको अरअरो अबस्थामा देखेपछि उनले टेकेको जमिन धसिएझै भयो, उनको बोल्ने शक्ति हरायो , मुख सुक्यो बाहिर घाम लागिरहेको छ तर उनको लागि आकाश कालो बादलले ढाकेको जस्तै भयो, हातगोडा चल्न छाड्यो संगै बाँच्ने सँगै मर्ने कसम खाएका जोडी ,अल्पआयुमै श्रीमानले चट्टकै छोडेर गए।

हरिबहादुर सरको काम सकियो, बिचरी उनको श्रीमतीको अनेकौं रहर सपनाहरु कलिलो उमेरमा नै सकियो । अब ऊनी नितान्त एक्लि भइन .. श्रीमान ले लाउला खाउला भन्ने कलिलो उमेरमा छाडेर गएपछि दुई छोराछोरीको जिम्मेवारी काँधमा लिनुपर्यो । छोराछोरीको स्कुल टिफिन देखि बिहेदानसम्म अब हरिबहादुर सरको श्रीमतिको एकल काँधमा आइ लागेको थियो .।

घरमा केहि सहज बाताबरण भएपछि घर व्यबहार चलाउनको लागि अब उनले घरबाहिर निस्कने निर्णय गरिन । उनले आफ्नो योग्यता अनुसार नजिकैको स्कुलमा काम गर्न थालिन , जहाँ स्कुलको काम पनि होस छोराछोरीको फिस टिफिन देखी घरको चुलो बल्नलाई मद्दत पुगोस् ।

उनलाई साथ दिने हरिबहादुर सर अब यस संसारमा रहेनन् एकल भइन ऊनी । घर चलाउन छोराछोरीलाई शिक्षा दीक्षा दिन ऊनी अहोरात्र खटिरहिन ।

दिनहरू बित्दै जान्छ उनको काँधमा जिम्मेवारी थपिदै जान्छन् गाउँ समाजमा बसेपछि एकल महिलालाई हेर्ने दृस्ठि नै फरक हुन्छ । घर देखि स्कुल जाने क्रममा छिमेकी कसैले आउनुहोस् मोटरसाइकलमा बस्नुहोस म तपाईंको स्कुल हुँदै जाने काम छ भनी मोटरसाइकल चढेर जान बाध्य बनाउछन । उसैगरी स्कुलका सहपाठी सरहरु स्कुल छुट्टी भएर घर आउने क्रममा आउनुहोस मेडम पानी पर्न लागेको छ. मेरो तपाईंको घरको बाटो हुँदै जाने कामपनी छ भनेर भन्दा मनले हार्न सक्दैन मोटरसाइकलमा बसेर आउदा छिमेकका दिदिबहिनीले कुरा काट्न थाल्छन् हेर-हेर कति चैन छ उसलाई लोग्ने मरेदेखी बिहान पुर्याउने भिन्दै ल्याइदिने भिन्दै यहाँ महिलाको दुश्मन महिलानै हुन्छन् ।

महिलालाइ हरेक कुरामा पुरुषको आवस्यक पर्छ । घर संसार चलाउन देखि समाजमा केहि काम गर्नुपरेमा, केहि सल्लाह लिनु परेमा , केहि निर्णय लिनुपरेमा पुरुषको आवश्यक पर्छ । पुरुषहरूले एकल महिलालाई आफुले सकेको सहयोग गर्दा समाजले हेर्ने दृस्ठि बद्लिनुपर्छ । आज उनलाई परेको छ , हरिबहादुर सर अल्पआयुमै स्वर्गवास भएकाले । भोलि यही अवस्था तपाइँ हामिलाई नआउला भन्न सकिदैन ।

विधुवा माथि गर्ने भेदभाव , समाजले लिरहने नकारात्मक सोच मानिसमा चेतना र शिक्षाको स्तर बुद्धि सङ्गै यस प्रकारको सोचको अन्त्य हुनुपर्छ ।

एकल महिलाले पुरुषको सहयोग पनि लिनुपर्छ र पुरुषले पनि एकल महिलालाई समर्थन गर्नुपर्छ ।

तस्बिर – सामाजिक संजाल
लेखक – सन्तोष कार्की मौसुफ

Tags: नयाँ दुलही भित्र्याएकोमाविधुवा माथि गर्ने भेदभावहरिबहादुर सर मख्ख

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist