• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुशासन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस २६ गते, १८:३५ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सुशासन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र सरोकारबालाहरुसंगको सुशासन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकामा आयोजित एक कार्यक्रममा सुशासन र जवाफदेहिता वर्तमान समयको अपरिहार्य आवश्यकता रहेको सरोकारवालाले बताएका छन ।
भ्रष्टाचार बिरूद्धको अभियानमा लागेको नेसनल टाईगर्स नेपाल सहित विभिन्न संस्थाहरुको आयोजनामा सोमबार स्थानीय जनप्रतिनिधि र सरोकारबालाहरुसंगको सुशासन सम्बन्धी अन्तरकृया सम्पन्न भएको हो ।
सो कार्यक्रममा वत्ताहरुले सुशासनको पक्षलाई आत्मसाथ नगरिदा गाउँदेखी मुलुकको केन्द्रमा समेत अस्वाभाबिक खालका बिकृतिहरु देखिने गरेको बताएका छन ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ८ का वडा सदस्य तथा न्यायिक समिति सदस्य इर्फान अलिले सार्वजनिक, नीजि क्षेत्रमा सुशासनको अपरिहार्य आवश्यकता रहेको बताए ।
उनले न्याँयपालिका, कार्यापालिका र व्यवस्थापीका सहित नागरिक समाज लगायतका क्षेत्रमा पनि सुशासन अपहिरार्य आवश्यकता रहेको बताए ।

अलिले वडादेखी गाउँसम्म र जिल्लादेखी केन्द्रसम्म सुशासन कायम गर्नका लागि जवाफदेहिताको अभिबृद्धि गर्नुपर्नेमा जोड दिए ।
मानव अधिकार संजालका सुनसरी संयोजक रमेश भट्टराईले युवा तथा नागरिक समाजको भूमिका पहरेदारी र खबरदारीको रुपमा हुनुपर्ने बताए ।
पत्रकार जयकृष्ण यादवले सुशासनको संस्थागत विकासका लागि सरकारले सुशासन ऐन तथा नियमावली निर्माण गरिएकाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । यादवले सेवा सहित देशको ऐन कानुनको परिधी भित्र रहेर सार्वजनिक निकायलाई पारदर्शी र जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रममा मानव अधिकार समूहका सचिव बेलाल अंसारीले सबै ठाउँमा सूचना अधिकारीहरुको व्यवस्था भएपनि नागरिकले सूचना नपाएको गुनासो गरे । अंसारीले सूचना अधिकारीहरुलाई सूचना नभएको गुनासो समेत आएकाले सुशासनको कल्पना गर्ने निकै टाढाको कुरा भएको बताए । कार्यक्रममा सेराज हुसेनले सुशासन कायम गर्नका लागि नीतिसगैं नैतिकता पनि ठीक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अधिकारकर्मी आफिया बानोले सुशासन प्रर्बद्धनमा नागरिक समाजको भूमिका बढाउनुपर्नेमा जोड दिए ।
सहभागी मानव अधिकार समूहकी नमिता मण्डलले प्रत्येक महिना , प्रत्येक वडामा सेवा प्रदायक तथा अधिकारवालाहरुसंग सुशासन तथा सदाचार कायम गर्नको लागि अन्तरकृया गर्नुपर्नेमा जोड दिए । कार्यक्रम सामाजिक परिवर्तन केन्द्रको सहयोगमा सम्पन्न भएको थियो ।

Tags: अन्तरकृया कार्यक्रमसम्बन्धीसुशासन

Related Posts

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
FEATURE

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
0

सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।...

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद
FEATURE

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
0

इनरुवा । मोरङको उर्लाबारीमा सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती, जसलाई ‘गोरे’ नामले...

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist