• pradeshpoint
  • Pradeshpoint
Friday, May 1, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

जलबायु परिवर्तन तथा महिला सशक्तीकरण तालिम सुरु

मार्जिन लाइफ नो मोर अन्तरगत संचालित परियोजनाहरुको अनुगमन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस २८ गते, १९:५१ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
जलबायु परिवर्तन तथा महिला सशक्तीकरण तालिम सुरु
7.9k
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोशी गाउँपालिका वार्ड नं.७ हरिपुरमा जलबायु परिवर्तन तथा महिला सशक्तीकरण दुई तालिम सुरु भएको छ ।
तालिम DFID को आर्थिक सहयोगमा Street Child of Nepal (SCoN)को नेतृत्व तथा आसमान नेपाल, जानकी महिला जागरण समाज (JWAS) र सहयोगी हातहरुको समुह (SAHAS) नेपालको सहकार्यमा जलबायु परिवर्तन तथा महिला सशक्तीकरण सम्बन्धी २ दिने तालिम सुरु भएको हो ।
मुसहर बालिका तथा किशेरीहरुको शिक्षा, शशक्तिकरण तथा जीविकोपार्जनका लागि संचालित Marginalized No More (MnM) परियोजना अन्तर्गत दुई दिने तालिम सुरु भएको Street Child of Nepal (ScoN)   की शिक्षा अधिकृत भावना ऋषिदेवले जानकारी दिइन् ।

सो तालिमको उद्घाटन गर्दै कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादवले भने “जलवायु परिवर्तन मानव जीवन तथा जैविक विविधतामा पार्ने असर सबैमा समान हुन्छ्”भन्ने बुझाई बढ्दै गएको बताइन् ।
तसर्थ, जलवायु परिवर्तन न्यूनीकरणका लागि महिलामाथि हुने हिंसालाई दिगो मानव विकासको प्रमुख बाधक र लैंगिक समानता हाँसिल गर्ने बाटोको गम्भीर अवरोधका रुपमा स्वीकार गरिएको बताइन् ।
त्यस्तै Street Child of Nepal (ScoN) की शिक्षा अधिकृत भावना ऋषिदेवले भनिन् महिला सशक्तीकरण“गरिबीले महिला सुरक्षालाई खतरामा पार्ने गरेको बताइन् ।

तलिममा सहजीकरण गर्दै शिक्षा अधिकृत भावनाले “परिवार र आफ्ना सन्तानलाई छाडेर अलग्गै बस्दा आफू र आफ्ना छोराछोरीहरु अरु बढी गरिबीमा धकेलिने हुँदा दुव्र्यवहारमा परेका महिलाहरु कुण्ठित सम्बन्धमै परिवारमा बस्न बाध्य हुने प्रशस्त प्रमाणहरु” रहेको जानकारी गराइन् ।
उनले तालिममा सहभागी भएका मुसहर बालिका तथा किशेरीहरुको शिक्षा, शशक्तिकरण तथा जीविकोपार्जनका लागि जीवन उपयोगी शिक्षा, विभिन्न आयआर्जनका लागि योजना छनौट गरिएको बताइन् ।
त्यस्तै विद्यालय शिक्षाको मूलधारबाट वञ्चित रहेका मुसहर समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि कार्य गर्दै आएको बताइन् । नेपालमा यस संस्थाले विकासको मूल प्रवाहमा आउन नसकेका र पहुँचबाट छुटेका समूह तथा समुदायहरुको शिक्षामा पहुँच पु¥याउनका लागि अन्य सरोकारवालाहरुसँग समेत मिलेर कार्य गरिरहेको जनाकारी दिइन् ।
सो तालिममा सुकुम्बासी सिकाई केन्द्रकी  बालिका तथा किशेरीहरुको शिक्षा, सशक्तिकरण तथा जीविकोपार्जनका सहज भएको कोशी वडा नं.७ की कक्षा ११ मा अध्ययनरत्त लक्ष्मी कुमारी सदाले बताइन् ।
उता कोशी गाउँपालिकामा गठन भएको बालिका तथा समावेसी शिक्षा सञ्जाल(GIEN)को सदस्यहरु सहित मार्जिन लाइफ नो मोर अन्तरगत संचालित परियोजनाहरुको पालिकाको अगुवाईमा अनुगमन सम्पन्न भएको छ ।
शिक्षा तर्फ विद्यालय भर्ना भएका मुसहर समुदायका १० वर्ष देखी १४ वर्ष सम्मका किसोरीहरुलाई जागरुक बनाउँने सल्लाह,सुझाव तथा निरन्तरता दिनका लागि गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादवले चाँसो देखाइन् ।
त्यसैगरी जीवनउपयोगी सीपमा मुसहर समुदायका किसोरीहरु सशक्त भई आफ्नो हक अधिकारबारे जागरुक हुनका लागि पालिकाकी उपाध्यक्ष प्रोत्साहन गराउने बताइन् ।

कोशी गाउँपालिका अन्तरगत मुसहर समुदायका १५ वर्ष देखी १८ वर्ष सम्मका किसोरीहरुलाई जीविकोपार्जनका लागि संस्था द्धारा प्रदान गरिएको सीप तथा व्यावसायहरुलाई अझ प्रभावकारी बनाउनका लागि स्थानीय सरकारले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, उपाध्यक्ष अनिता देवी यादव, कोशी गाउँपालिका वार्ड नं.७ का वडाअध्यक्ष रामचन्द्र मेहता, नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला सदस्य दिपेन्द्र यादव, कोशी गाउँपालिका अन्तरगत बालबालिका तथा महिला विकास शाखाकी फोकल पर्सन रिता तमांग, Street Child of Nepal (ScoN) की शिक्षा अधिकृत भावना ऋषिदेव, आसमान नेपालका सुपरिवेक्षक संजय साह, जावास नेपालका जिल्ला संयोजक किरण चौधरी, साहस नेपालका सुपरिवेक्षक देवलाल विश्वकर्मा लगायतकाले गाउँपालिकामा संचालित विभिन्न कार्यक्रमहरुको अनुगमन गरिएको हो ।

Tags: Street Child of Nepal (SCoN)आसमान नेपालजलबायु परिवर्तनजानकी महिला जागरण समाज (JWAS)तथातालिम सुरुमहिलासशक्तीकरणसहयोगी हातहरुको समुह (SAHAS)

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist