• pradeshpoint
  • Pradeshpoint
Monday, May 11, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विपन्न परिवारलाई आसमानको राहत

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ २२ गते, २२:४३ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
विपन्न परिवारलाई आसमानको राहत
129
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।  सुनसरीको दुहवी नगरपालिकामा राहत वितरण गरेकोे छ ।
दुहवी नगरपालिका वडा नं. १० का वडाध्यक्ष लधुराम चौधरीको रोहवरमा लक्षित परिवारहरुलाई राहत वितरण गरिएको हो ।
स्विस कन्टयाक्ट र आसमान नेपालको साझेदारीमा कोभिडबाट प्रभावित विपन्न तथा लक्षित परिवारहरुलाई राहत वितरण गरिएको बताए गरेका छन् ।
सो राहत वितरण कार्यक्रममा बोल्दैँ वडाध्यक्ष चौधरीले कोभिडबाट प्रभावित भएका विपन्न परिवारहरुलाई यतिबेला विपन्न परिवारहलाई राहत वितरण गरि सहयोग गरिएकोमा साझेदारी संस्था स्विस कन्टयाक्ट र आसमान नेपाललाई धन्यवाद समेत दिएका हुन् ।
उनले राहत वितरण कार्यक्रममा भने संस्थाहरुको समन्वयमा यस क्षेत्रका विपन्न वर्गका परिवाहरुको लागि चामल ३० केजी, दाल २ केजी, आयो नुन २ केजी, चिनी २ केजी,सनफ्लावर तेल २ लिटर, सर्फ १ केजी ,साबुन ५ वटा (७५ ग्राम), सर्जिकल फेस मास्क ५० वटाको १ पकेट, सेनिटाइजर १ वटा (५०० एम एल ), न्यानो ओढ्ने १ थान ( हलुका कम्बल) लगायतका सामग्री वितरण गरि सहयोग गरेकामा राहतमा आहात पुगेको बताए ।
सो कार्यक्रममा राहत लिन आएकी झरिया क्रषिदेब भन्छिन् “हामी जस्तो विपन्न वर्गका परिवारहरुको लागि राहतमा आहात दिएकाले केही दिन परिवार चलाउन समस्या नहुने र यस्तो सहयोगी दाताहरुले हामी जस्ता गरिब तथा निमुखा परिवारहरुलाई निरन्तरता दिन आग्रह गरिन् ।
उता सो संस्थाहरुले राहत प्राप्तगर्ने घरपरिवार छनौटका आधारमा वितरण गरिएको छ ।
संस्थाहरुले दलित परिवारका, एकल महिला, अपाङ्गता भएको परिवार,आफ्नो जमिन नभएको परिवार, कोरोनाको कारण रोजगारी गुमाएको परिवारहरुलाई प्राथमिकतामा राख्दै राहत वितरण गर्दै आएका छन् ।
हाल सम्म स्थानीय तहकोे समन्वयमा संस्थाहरुले इटहरी, दुहवी र विराटनगर महानगरपालिकामा सेटअप परियोजना अन्तरगत राहत वितरण गरिएको आसमान नेपालका परियोजना संयोजक पुष्प पोखरेलले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार दुहवी नगरपालिकाको वडा नं १०, ११ र १२  प्रति वडा १०० गरि जम्मा ३०० घरपरिवारमा विरतण गर्ने योजना रहेकोमा हालसम्म दुई वटा वडामा राहत वितरण कार्य समपन्न भएको र १२ नम्बर वडामा माघ २५ गते वितरण गर्ने योजना रहेको बताए ।
त्यस्तै इटहरी उपमहानगरपालिकाको १६ र १७ नं वडामा ३०० परिवारलाई वितरण गरिसकेको र विराटनगर महानगरपालिकामा ४ सय घरपरिवारलाई राहत वितरण गर्ने योजना रहेको जानकारी दिए ।

Tags: असमानको राहतविपन्न परिवारलाई

Related Posts

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
FEATURE

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
0

इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist