Wednesday, July 9, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लहान ४ स्थित फोहर प्रशाेधन केन्द्र बनाउन लाग्दा स्थानीय द्वारा बिरोध

फोहोर प्रसोधन केन्द्र बनाउन आएपनि काम गर्ने वातावरण नरहेको इन्जिनियर कडेलको गुनासो

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन ६ गते, १७:०८ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
लहान ४ स्थित फोहर प्रशाेधन केन्द्र बनाउन लाग्दा स्थानीय द्वारा बिरोध
34
SHARES
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा / सिराहा । मधेश प्रदेशको लहान नगरपालिकाले लहान ४ स्थित फोहर प्रसोधन केन्द्र बनाउन लाग्दा स्थानीयहरुले बिरोध गरेका छन्।फोहोर ब्यवस्थापनका लागि लहान ४ स्थित खुट्टीखोलाको किनारमा फोहोर प्रसोधन केन्द्र निर्माण गर्न काठमाडौंको न्यू डाईगन निर्माण सेवा संग २०७८ साउन १० गते निर्माण ब्यवसायीले नगरपालिका संग १ बिगहा क्षेत्र फलमा बनाउने सम्झौता भएको हो। भ्याट सहित ४ करोड ४५” लाखमा सम्झौता गरेका थिए।सम्झौता गरी काम गर्न कार्यआदेश समेत दिए,पनि लहान नगरपालिका वाडा नम्बर ४ का वाडा अध्यक्ष रामनाथ पंडितले बिरोध गरिएको छ।

निर्माण कम्पनीले काम गर्न पटक-पटक लहान धाई रहदा काम गर्न रोक लगाएका छन्।निर्माण ब्यवसायीले कार्यस्थलमा सम्पुर्ण सामाग्रीहरु ल्याए पनि स्थानीय र वाडा अध्यक्ष राम नाथ पंडितले उक्त स्थानमा फोहर डम्पिङ गर्न नदिने उनीहरुले बिरोध जनाएका हुन्। लहान नगरपालिकाले हाम्रो वाडामा बजेट पनि दिएन बिकासको त कुरै छोड्नु बिकासको लागी हाम्रो वाडाका जनसमुदायहरु ससांकित बनेका छन्।                                                  मेयर मुनि साहले वाडा नम्बर ४ मा प्रत्येक २ दुई २ दुई महिनामा सचिव बदलिने र वडा अध्यक्षको सिग्नेचर बिना नै रकम निकासा गरी सचिबले आफैं पैसा खाईदिने वडा अध्यक्षलाई वास्ता नै नगर्ने।मेरो ५ बर्ष पुगिन लागयो २ महिना मात्र मेरो कार्यकाल बाँकी छ हामीलाई बिकास गर्न बजेट पनि दिएन हाम्रो वाडामा बिकास नभएको दुखेसो पोखदै चुनावको मुखमा आएर नगरपालिकाले निर्माण गर्न लागेको छ। उक्त स्थानमा हाम्रो समाजले डम्पिङ बनाउन दिदैन पनि नत्र बन्नदिन्छ वाडा लाई पुर्णरूपमा अस्त ब्यस्त रहेको अध्यक्ष पंडितले बताए।

लहान नगरपालिकाले नै बजेट बाड फाट गर्नमा सौतेनी ब्यवहार गर्ने गरेको यो नौलो कुरा अध्यक्ष पंडितले खुला गरे। मेयर साहलाई आफू गुहारे पनि आफु मेयरबाट अपमानित भएको छु। लाई मेयर साहले धक्का लगाएर आफनो कक्षबाट निकालिएको अध्यक्ष पंडितले दुख व्यक्त गरे।

यता निर्माण ब्यवसायीका इन्जिनियर प्रदिप कडेल र लहान नगरपालिकाका इन्जिनियर संग पटक पटक छलफलका लागी बैठक बसेपनि काम गर्न नदिने निर्माण ब्यवसायीका इन्जिनियर प्रदिप कडेलले बताए। हामीले काम गर्न चाहे पनि स्थानीयहरुले काम गर्नमा रोक लगाएको र यस्मा निर्माण ब्यवसायीको कुनै दोष नरहेको इन्जिनियर कडेलले बताए। हामीले काम गर्न चाहदा जनस्तरबाट नै बिरोध हुने गरेको छ पटक पटक हामीले कार्य स्थलबाट फर्किने गरेका छौँ। निर्माण गर्न चाहिएको आवश्यक सामग्री हामीले ल्याई सकेको अवस्था रहेको उनले बताए।

Tags: इन्जिनियर कडेलको गुनासोकाम गर्नेफोहोर प्रसोधन केन्द्रबनाउन आएपनिवातावरण नरहेको

Related Posts

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
FEATURE

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
0

रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने
FEATURE

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
0

विराटनगर । आफ्नै पार्टीका वडाध्यक्षलाई मिटरब्याजको पासोमा पारेर जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामत अन्ततः...

गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1386 shares
    Share 554 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    814 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    760 shares
    Share 304 Tweet 190
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    705 shares
    Share 282 Tweet 176
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist