बराहक्षेत्र । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ ले कालाबन्जर टोल समिती गठन गरेको छ ।
जितेन चौधरीको नेतृत्वमा २३ सदस्यीय समितिको टोल सर्वसम्मत गठन गरिएको सम्बन्धित वडाका क्षेत्रीय प्रतिनिधि तथा क्षेत्रीय १(ख) प्रवक्ता रोहित काफ्लेले जानकारी दिए ।
निरन्तर चलिरहेको टोल समिति गठन अन्तर्गत आज (मंगलबार) गठित समितिमा अध्यक्ष चौधरीसहित उपसभापतिद्वय प्रकाश धामी र धनबहादुर खत्री, सचीव बिमल गुरुङ, सहसचिव प्रकाश चौधरी र कोषाध्यक्ष गंगा बस्नेत रहेका छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post