• pradeshpoint
  • Pradeshpoint
Saturday, May 2, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

पार्टि टिकट दिए जनचाहना अनुसार प्रतापपुर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने छु – प्रदिप थापा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन १५ गते, १५:११ बजे प्रकाशित
in FEATURE, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
पार्टि टिकट दिए जनचाहना अनुसार प्रतापपुर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने छु – प्रदिप थापा
31
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र यादव/ नवलपरासी पश्चिम ।  सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेसँगै मुलुक फेरि चुनावमय भएको छ। कांग्रेस एमाले मधेसी दल कस्ले बाजी मार्लान् भन्ने बहस सुरु भइसकेको अवस्था छ ।

यसैबीच नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिकाको अध्यक्षमा एकाएक साना किसान कृषि सहकारीका अध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य प्रदिप सिंह थाहाले प्रतापपुर गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने संभावित आकंक्षा प्रकट गर्नुभएको छ । लामो समयदेखि सक्रिय राजनिती तथा समाजसेवामा सक्रिय भई काम गर्दै आउनु भएका हुन । उनलाई नेकपा (एमाले ) पार्टीले दिएको जिम्मेवारी इमानदारीका साथ सक्रिय रुपमा लागि दिनरात खटिरहने व्यक्तिको रुपमा चिनिने गरिन्छ । उनलाई नेकपा ( एमाले ) अध्यक्ष केपी शर्मा ओलीको निकट व्यक्तिको रुपमा चिनिने गरिन्छ । उनले अगाडि भने पार्टी टिकट दिए उम्मेदवारी दिने पनि बताए । स्थानिय जनताले समेत प्रदिप सिंह थापाले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिनुपर्छ भन्ने पनि भेटिएका छन । थापाले कोरोना महामारीको बेला पनि सक्रिय भई अग्रपंक्तिमा खटि समाजसेवा गरेको स्थानियहरु बताउछन् । शालिन स्वभाव तथा समाजसेवीको रुपमा सक्रिय देखिनु भएका थापा हाल राजनिती संगठन विस्तार देखि जनताकोसंगको भेटघाटमा व्यस्त छन् । समाजिक व्यक्तिवको रुपमा पहिचान बनाएका थापा लामो समयदेखि राजनितीमा सक्रिय छन ।

वहाले गाउँपालिकालाई भ्रष्टाचार मुक्त तथा गाउँपालिकाको नया भवन निर्माण कार्य प्रमुख एजेन्डाको रुपमा लिएर अगाडि बढ्ने बताउनु भएको छ । उनले भने भौतिक पुर्वाधारका विकासमा शिक्षा, स्वास्थ्य , यातायात , शुद्ध खानेपानी , कृषि बिद्धुतीय सिचाइ , युवा स्वरोजगार लगायतका विषय मेरो प्रमुख एजेन्डाको रुपमा रहने छ ।
पार्टी नेता कार्यकर्ता राष्ट्रसेवक कर्मचारी र अन्य राजनीतिक पार्टी सबैलाई बिश्वासमा लिइ सामूहिक उत्तरदायी सरकारको नेतृत्व गरी बिकास निर्माणलाई तीब्र रुपमा अगाडि बढाउनु आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका हुन । थापा समाजसेवासँगै राजनीतिमा पनि सक्रिय हुँदै आएका छन् । थापाले भने पार्टीले टिकट दिए प्रतापपुर गाउँपालिका अध्यक्षमा निर्वाचित भएर गाउँका विकास र समृद्धिको लागि लाग्ने बताए । उनले भने समग्र प्रतापपुरको विकास गर्ने योजना र भिजन बनाएको छु, मैले जिते त्यसलाई साकार पार्छु ।

Tags: नवलपरासी पश्चिम

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist