• pradeshpoint
  • Pradeshpoint
Saturday, April 11, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

संघीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका विषयक कार्यक्रम सम्पन्न

स्थानीय संस्कृतिको झल्को दिने गमछा र अविर लगाइ सम्मान

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २१ गते, २०:३७ बजे प्रकाशित
in Uncategorized, अर्थ पाना, कला, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
संघीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका विषयक कार्यक्रम सम्पन्न
69
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा संघीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम भोक्राहा नरसिंह गाउॅपालिकाको आयोजना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंको सहजीकरणमा शनिवार सम्पन्न भएको हाे । संघीयता कार्यान्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिका र स्थानीय तहको सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम गाउॅपालिकाको सभाहलमा गाउॅपालिका अध्यक्ष श्री महेन्द्रप्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न भएको भाेक्राहा नरसिंह गाउँपालिकाका सुचना तथा प्रविधि अधिकृत संदेश तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले गाउॅपालिकाले स्वच्छ छवी निर्माण गर्दै सेवा प्रवाहलाई प्रभावकारी वनाउन कुनै कसर वाॅकी नराख्ने र भोक्राहा नरसिंह गाउॅपालिकालाई हाम्रो गाउँपालिका राम्रो गाउँपालिका वनाउन पछि नपर्ने विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंका सह-सचिव बसन्त अधिकारी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला समन्वय अधिकारी त्रिलोचन न्यौपाने, वडा नम्बर ८ का वडाध्यक्ष हतिम अंसारी, कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी वनाउन तीनै तहवीच आवश्यक समन्वय र सहजिकरण हुनुपर्ने मनतव्य राखेकाे सुचना प्रविधि अधिकृत तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी मेहताले गाउँपालिकाले समग्रमा असल कार्यवातावरणका साथ सेवा प्रवाह गरिरहेको र उक्त कार्यमा कुनै किसिमको हस्तक्षेप नभएको धारणा व्यक्त गरेकी थिइन्।
उता कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंका सह-सचिव बसन्त अधिकारीले स्थानीय तहको संस्थागत क्षमताको विषयमा, उपसचिव तुलसीराम अर्यालले मन्त्रालयको भुमिकाको वारेमा र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको सेवा प्रवाहको समग्र स्थितिको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
साे कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिव बसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उपाध्यक्ष पुनमकुमारी मेहता, उपसचिव तुलसीराम अर्याल, जिल्ला समन्वय अधिकारी त्रिलोचन न्यौपाने, कोशी गाउॅपालिकाको प्रप्रअ खगेन्द्र गिरी, हरिनगर गाउॅपालिकाको प्रप्रअ तुलाराज थापा मगर, भाेक्राहा नरसिंह गाउँपालिकाका ८ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिकाको सदस्यहरू, विभिन्न शाखाका शाखाप्रमुखहरू, वडासचिवहरू, स्वास्थ्य संस्थाप्रमुखहरू लगायतको सहभागिता रहेका थिए ।
उक्त कार्यक्रमकाे अवसरमा गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव र उपाध्यक्ष पुनमकुमारी मेहताले सह-सचिव बसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र उपसचिव तुलसीराम अर्याललाई तराई मधेसकाे स्थानीय संस्कृतिको झल्को दिने गमछा र अविर लगाइ सम्मान गरेका थिए ।

Tags: गमछा र अविर लगाइ सम्मानझल्को दिनेमन्त्रालयको भूमिकाविषयक कार्यक्रम सम्पन्नसंघीयता कार्यान्वयनमास्थानीय संस्कृतिको

Related Posts

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
FEATURE

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
इटहरी यातायात कार्यालयका प्रमुख सत्याल मन्त्रालय तानिए

इटहरी यातायात कार्यालयका प्रमुख सत्याल मन्त्रालय तानिए

२०८२ चैत्र १५ गते, १४:५७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist