Monday, July 14, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

छोरा गुमाएका हर्दियाका पीडित परिवारलाई १ लाख नगद सहयोग

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २२ गते, १०:०४ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
छोरा गुमाएका हर्दियाका पीडित परिवारलाई १ लाख नगद सहयोग
50
SHARES
Share on FacebookShare on Twitter

महेश सिंह /सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका वाडा नम्बर -२ हर्दिया बस्ने शिव कुमार ठाकुरलाई विद्युतको तारमा करेन्ट लागेर करिब ३ महिना अगाडी मृत्यु भएको थियोे। मृतक ठाकुर नाईं समाज सेवा नेपालको सदस्य रहेका थिए।

शिब कुमार ठाकुरले आफनै घर खेतबारीको काम गर्ने क्रममा विद्युतको तारमा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको थियोे। घरमा छोराको मृत्यु भएको कारण घरका सम्पुर्ण परिवारका सदस्य पुत्र शोकमा डुबेका छन्। ठाकुरलाई कलिलो उमेरमा करिब २२ बर्षको उमेरमा अकालमै मृत्यु भएको स्थानीयहरुले बताए।

नाईं समाज सेवा नेपालले मृतक ठाकुरको घरमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै मृतकको बुवालाई संगठनबाट घर परिवारलाई सहयोगको लागी नगद १ लाख ५५ रुपैयाँ र लुगा सिउने सिलाई मेसिन पीडित बुवालाई नाईं सामाज सेवा नेपालद्वारा सहयोग गरेका सदस्य रमन कुमार ठाकुरले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा उदयपुर,सिरहा,सप्तरी,धनुषा मोहोतरी लगायतका नाईं सामाज सेवा नेपालमा आवद्ध रहेका ५० जना सदस्यहरुको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित रहेको दिनेश ठाकुरले बताए।

समाजमा गरिब दलित असहाय पीडितको सहयोग र समृद्ध समाज निर्माण र जातीय उत्थानका लागी उक्त कार्यक्रमको स्थापना भएको नाई समाज सेवा नेपालका संयोजक परमहंश कुमार ठाकुरले कतार बाट भिडियो कल मार्फद मन्तव्य राख्दै यस्तो बताएका थिए।

संविधान सभा सदस्य राम सिला ठाकुर प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता रहनु भएको थियो। प्रमुख अतिथि ठाकुरका अनुसार छोराछोरीमा कुनै भेदभाव गर्नु हुँदैन महिला भनेको दुर्गा र घरको लक्ष्मी हो भने उनले चर्चा गरेका थिए। उक्त कार्यक्रमको आयोजना नाईं परिवार एकता ग्रुपले गरेका थिए।

Tags: १ लाख नगद सहयोगछोरा गुमाएकाहर्दियाका पीडित परिवारलाई

Related Posts

भोक्राहा नरसिंहमा बोरिङ्ग वितरणको अनुगमन सुरु, किसानका घरदैलोमै पुग्दै समिति
FEATURE

भोक्राहा नरसिंहमा बोरिङ्ग वितरणको अनुगमन सुरु, किसानका घरदैलोमै पुग्दै समिति

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार ३० गते, १५:२४ बजे प्रकाशित
0

इनरुवा। आर्थिक वर्ष २०८०/०८१ मा भोक्राहा नरसिंह गाउँपालिकाका किसानहरूलाई सिंचाइमा सहजता ल्याउने उद्देश्यले वडा कार्यालय तथा गाउँपालिका कार्यालयमार्फत वितरण गरिएको...

११ करोडको उपकरण पाँच करोडमा खरिद
FEATURE

११ करोडको उपकरण पाँच करोडमा खरिद

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार ३० गते, १२:२० बजे प्रकाशित
0

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण खरिदमा व्यापक अनियमितता गर्ने गरेको आशङ्कालाई बल पुग्ने...

भिनाजुकै बन्दुकको छर्राले सालीकाे हत्या

भिनाजुकै बन्दुकको छर्राले सालीकाे हत्या

२०८२ असार ३० गते, ११:०८ बजे प्रकाशित
कफीको बिरुवा बेचेर आम्दानी

कफीको बिरुवा बेचेर आम्दानी

२०८२ असार २९ गते, १६:४४ बजे प्रकाशित
जिल्ला अदालत सुनसरीमा ऐतिहासिक प्रगति : मुद्दा दर्ता र फर्छ्यौट दुवैमा नयाँ कीर्तिमान

जिल्ला अदालत सुनसरीमा ऐतिहासिक प्रगति : मुद्दा दर्ता र फर्छ्यौट दुवैमा नयाँ कीर्तिमान

२०८२ असार २९ गते, १४:५८ बजे प्रकाशित
विराटनगरमा गुद्री बजारको फोहोरले फैलायो दुर्गन्ध

विराटनगरमा गुद्री बजारको फोहोरले फैलायो दुर्गन्ध

२०८२ असार २९ गते, १०:५२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंहमा बोरिङ्ग वितरणको अनुगमन सुरु, किसानका घरदैलोमै पुग्दै समिति

भोक्राहा नरसिंहमा बोरिङ्ग वितरणको अनुगमन सुरु, किसानका घरदैलोमै पुग्दै समिति

२०८२ असार ३० गते, १५:२४ बजे प्रकाशित
११ करोडको उपकरण पाँच करोडमा खरिद

११ करोडको उपकरण पाँच करोडमा खरिद

२०८२ असार ३० गते, १२:२० बजे प्रकाशित
भिनाजुकै बन्दुकको छर्राले सालीकाे हत्या

भिनाजुकै बन्दुकको छर्राले सालीकाे हत्या

२०८२ असार ३० गते, ११:०८ बजे प्रकाशित
कफीको बिरुवा बेचेर आम्दानी

कफीको बिरुवा बेचेर आम्दानी

२०८२ असार २९ गते, १६:४४ बजे प्रकाशित
जिल्ला अदालत सुनसरीमा ऐतिहासिक प्रगति : मुद्दा दर्ता र फर्छ्यौट दुवैमा नयाँ कीर्तिमान

जिल्ला अदालत सुनसरीमा ऐतिहासिक प्रगति : मुद्दा दर्ता र फर्छ्यौट दुवैमा नयाँ कीर्तिमान

२०८२ असार २९ गते, १४:५८ बजे प्रकाशित
विराटनगरमा गुद्री बजारको फोहोरले फैलायो दुर्गन्ध

विराटनगरमा गुद्री बजारको फोहोरले फैलायो दुर्गन्ध

२०८२ असार २९ गते, १०:५२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1387 shares
    Share 555 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    814 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    760 shares
    Share 304 Tweet 190
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    706 shares
    Share 282 Tweet 177
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist