सप्तरी ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले जिल्ला समानान्तर समवन्य समिती गठन गरेको छ । जिवछ यादवको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला समवन्य समिति गठन गरेको हो ।
गठित समितिका उपाध्यक्षमा सुतिक्षण यादव, विरेन्द्र कुमार मण्डल, संजय मण्डल, सचिवमा राजेन्द्र प्रसाद साह, सह सचिवमा खेलानन्द साह, बुलाकी साह, भुपेन्द्र यादव, कोषाध्यक्षमा रिना कुमारी यादव, कार्यकारिणी समिति सदस्यहरुमा टुनटुन यादव, दिपक मण्डल, हरिसुन्दर यादव, रामानन्द चौधरी, शोभा कुमारी यादव, शिवशंकर मण्डल, सुरज यादव, मिना कुमारी साह, कपिलदेव मण्डल, मुनुलाल साह, रामकृष्णा साह, लगन सरदार, मनोज कुमार विश्वास, निलम भारती छन् ।
कार्यक्रममा जसपाका पूर्व केन्द्रिय सल्लाहकार चन्देश्वर यादव, सिताराम सिलपलिया लगायतका नेताहरुको उपस्थित रहेको थियो । महेन्द्र राय यादव नेतृत्वका राजपाका सप्तरी अध्यक्ष जिबछ यादवले जसपा समायोजनमा भेदभाव गरेको भन्दै समानान्तर समिति गठन गरेको बताएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post