शुभनारायण यादव /सप्तरी । अगामि बेशाख ३० गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनका लागि विभिन्न पार्टीहरुले अहिले धमाधम उम्मेदवार छनाेट गर्दै अाएका छन । साेहि क्रममा सप्तरीको राजगढ़ गाउपालिका समन्वय समिति भेलाबाट आगामि स्थानिय चुनावको लागि राजगढ गाउपालिकाकाे अध्यक्ष पदको उम्मेदवार सर्वसहमतिमा लाेसपाका नेता मुसहरू यादवकाे नाम छनाेट गरेका हुन । सम्पन्न एक भेलाबाट मुसहरु यादवकाे नाम लाेसपा पार्टीबाट राजगढ गाउपालिकाकाे अध्यक्ष पदकाे लागि नाम छनाेट गरिएको छ ।
यस्तै गाउपालिका उपाध्यक्षमा रन्जु कुमारी मंडल, निरिशा कुमारी मंडल र सुनिता साहको नाम सिफारिस गरिएको लाेसपाले जनाएको छ । त्यसेगरि लाेसपाके तर्फबाट राजगढ गाउपालिका वार्ड नम्बर १ काे वडाअध्यक्षका लागि लक्षमण यादब ,वडा न. २ काे वडाअध्यक्षकाे नाम अहिले बाकिँ रहेकाे पार्टीले जनाएको छ । यस्तै वडा न. ३ काे लागि वडाअध्यक्षमा संजय यादब , वडा न.४ काे वडाअध्यक्षमा दिप नारायण ठाकुर , वडा न. ५ मा सुर्य नारायण माली र वडा न. ६ काे वडाअध्यक्षका लागि बिशेशवर यादब मालीककाे नाम जिल्ला मा सिफारिस गरि पठाएको लाेसपाले जनाएकाे छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post