• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भाेक्राहा नरसिंह किसानहरूलाई कृषि सामग्री  वितरण

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ असार ५ गते, २२:३२ बजे प्रकाशित
in Uncategorized, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
भाेक्राहा नरसिंह किसानहरूलाई कृषि सामग्री  वितरण
114
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता/भोक्राहा  । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका कृषकहरुलाई कृषि सामग्री  वितरण गरेका छन् ।
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले वडा नम्बर १ स्थित रहेका श्यामा श्याम कृषि सहकारी संस्था लिमिटेड र वडा नम्बर २ स्थिति रहेका यान्त्रिक कृषि सहकारी संस्था लिमिटेडले छुट्टाछुट्टै कार्यक्रमकाे आयाेजना गरि किसानहरूलाई कृषि सामग्री  वितरण गरिएको हाे ।
कृषि सामग्री वितरण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष आजादले भने यस क्षेत्रका कृषकहरुको समस्या समाधान गर्नका लागि अगामी बजेट तथा नीति कार्यक्रमहरुमा पहल तथा प्रयास गर्ने बताएका छन्।
उनले यस क्षेत्रका अधिकांश जनता कृषिमा अधारित भएको र कृषकलाई निकै समस्या रहेकाले त्यसलाई समाधान गर्नका लागि आफू प्रतिवद्ध रहेको कार्यक्रममा बताए ।
उनले भने यस क्षेत्रका कृषकहरूले समयमा बिउँ, मल, कृषि उपकरण, नपाउनु लगायतका बिबिध समस्या रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नका लागि गाउँपालिकाको आउने बजेटमा बिषेश प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उता कृषि उपकरण वितरण कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चाैधरीले भने सरकारी अनुदानहरु वास्तविक कृषक समक्ष प्रत्यक्ष रुपमा नपुग्दा कृषकले सोचे अनुसारको लाभ उठाउन नसकेको बताइन् ।
यस वर्ष अर्थात चालू आर्थिक वर्ष २०७८/७९ मा भाेक्राहा नरसिंह गाउँपालिकाले सशर्त अनुदानको भरमा रहेको र स्थानीय तहले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरेकाे कारण वास्तविक कृषक समक्ष कार्यक्रम पुर्याउनका नसकेको बताइन् ।
उनले कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तरगतकाे मकै उत्पादन प्रवद्वन कार्यक्रम आर्थिक वर्ष २०७८/७९ मा छनाैट भएका ५ वटा कृषि सहकारी संस्थाहरूले कृषि सामग्री  वितरण गरिसक छन् ।
छनाैट भएका ५ वटा कृषि सहकारी संस्थाहरू मध्ये शुक्रबार मिथिला कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर ७ र माधुरी सहकारी संस्था लिमिटेड वडा नम्बर ३ ले ब्लक क्षेत्रमा आवद्व रहेका किसानहरूलाई कृषि उपकरण वितरण गरिएको थियोे भने शनिबार भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेड गरिएको थियोे ।
त्यस्तै आइतबार श्यामा श्याम कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर १ र  यान्त्रिक कृषि शहकारी संस्था लिमिटेड वडा नम्बर २ ले  ब्लकमा छनाैट भएका किसानहरूलाई ५० प्रतिशत अनुदानमा  विभिन्न सामग्री वितरण गरेका छन्  ।
साे कृषि सहकारी संस्थाहरूले ब्लक क्षेत्रमा आवद्व रहेका विभिन्न सहकारी संस्थाहरू मध्ये भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार मिनिटिलर १ थान, मकै थ्रेसर खाेस्टा सहित दाँइ गर्ने १ थान, मकै प्लान्टर अटाेमेटिक १ थान, पावर स्प्रेयर ३० थान, काेदालाे टाटा कम्पनीकाे डन्टा सहितको १२४ थान विभिन्न किसानहरूलाई वितरण गरेका छन् ।
साे कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे प्रमुख अतिथिय्ता रहेको थियो भने  गाउँपालिका उपाध्यक्ष सुनिता उराँव, नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाल ,वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता, वडा नं.२ का वडा अध्यक्ष आलम अन्सारी , कृषि शाखा प्रमुख रेनुका चाैधरी, सहकारी शाखा प्रमुख सिताराम मेहता, श्यामाश्याम कृषि सहकारी संस्था लिमिटेडका प्रविण मेहता, प्रहरी चाैकी अकाहाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य दिपेन्द्र यादव, संचारकर्मी सुरेन्द्र मेहता , गाउँपालिका अध्यक्षका स्वकीय सचिव साेहिल अंसारी लगायतका सहकारी आवद्व रहेका किसानहरूकाे समेत सहभागीता रहेको थियो ।

Tags: किसानहरूलाईकृषि सामग्रीकृषि सामग्री वितरणभाेक्राहा नरसिंह

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist