• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल मिँयाकाे आफ्नै भाईले सत्ता र शक्तिकाे दुरुपयोग गर्दै , पत्रकारलाई दिए धम्की ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन ८ गते, २३:१८ बजे प्रकाशित
in FEATURE, Uncategorized, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल मिँयाकाे आफ्नै भाईले सत्ता र शक्तिकाे दुरुपयोग गर्दै , पत्रकारलाई दिए धम्की ?
629
SHARES
Share on FacebookShare on Twitter

इनरूवा ।सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर मिँयाका आफ्नै सहाेदर भाईले नेपाल पत्रकार महासंघका सदस्य दिपेन्द्र यादवलाई समाजिक सञ्जाल मार्फत धम्की दिएका छन् ।
अध्यक्ष मियाँका आफ्नै सहाेदर भाईले राजनीतिक पहुँच र सत्ताको आडमा पत्रकार यादवलाई धम्की दिएका हुन् ।
समाजिक सञ्जालमा धम्क्याउने व्यक्ति भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष अजमल अख्तर आजाद मियाको भाइ अमजद अखतर मिया (अमजद हुसैन) हुन् । उनले राज्यको चाैथाै अंग अर्थात् पत्रकारलाई गुन्डागर्दी शैलीमा धम्क्याएका छन् ।
सुनसरीलाई केन्द्र बिन्दु बनाएर लामो समयदेखि देखि पत्रकारीता गर्दै आउनु भएका र नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य तथा प्रदेश प्वाइन्ट डट कम अनलाइन पत्रिकाका सम्पादक समेत रहेका पत्रकार दिपेन्द्र यादवलाई अमजद हुसैनले सामाजिक संजाल मार्फत “आफ्नो ठेगान छैन अरुलाई के होसियार गरेको ” भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् । लोकतन्त्रमा यसरी गुन्डागर्दी शैलीमा सार्वजनिक रुपमा अर्थात् सामाजिक संजाल मार्फत चुनाैती दिदै धम्क्याउनु सरासर कानुन र लोकतन्त्रको विपरीतको काम हो ।
पत्रकार तथा स्थानीय नागरिक समेत रहेका दिपेन्द्र यादवले आफ्नो आधिकारिक फेसबुक पेजमा यस्तो लेखेका छन ,’ भोक्राहा नरसिंह गाउँपालिकामा मनपरी किन ??? जिम्मेवारीबाट पन्छिन मिल्दैन, होसियार, मनपरी गर्न पाउँदैन ।।। यो पोस्टमा अमजद हुसैनले कमेन्ट मार्फत दिपेन्द्र यादवलाई “आफ्नो ठेगान छैन अरुलाई के होसियार गरेको ” लेख्दै धम्क्याएका छन् ।
त्यसपछि पत्रकार दिपेन्द्र यादवले “जनताले मनपरि गर्न दिन्छ र, कसरी मेराे ठेगान छैन् दाजु ???” लेखेर प्रश्न गरेका छन । तर उत्तर भने फर्काएका छैनन् ।
राजनीतिक पहुँच र सत्ताको पावरको दुरुपयोग गर्दै यसरी धम्क्याउदा स्थानीय नागरिकमा त्रास बढेको छ । स्थानीय प्रशासनले ठेगान लगाउने अर्थात् लगाइदिने, धम्क्याउने व्यक्तिहरुलाई ठेगान लगाउनु पर्ने आजको आवश्यकता बनेको छ । यस्ता व्यक्तिहरुले गर्दा स्थानीय नागरिकको सुरक्षामा चुनाैती थपेको महसुस भएको छ ।
पत्रकार तथा राज्यको जिम्मेवार व्यक्तिलाई यसरी धम्क्याउने गरेको व्यक्ति सर्वसाधारणलाई कसरी धम्क्याउदै होलान् भन्ने यति बेला प्रश्न उब्जेको छ ? भने भाेक्राहा नरसिंह गाउँबासी तथा पत्रकार अजमल नेपाली, रविन्द्र यादव, देवराज यादव लगायतकाले उनले दिएको अभिव्यक्तिको घोर भत्र्सना गरेका छन् ।
उता पत्रकार दिपेन्द्र यादवले अजहर आलमको पोस्टमा कमेन्ट मार्फत लेखेका छन्,’ “खरखाजना मुद्दामा ६ महिना देखि १ वर्ष सम्म सजाय हुन्छ, त्यति दिन सम्म पुग्ने रासन पानी, लत्ताकपडा सबै समान उतैबाट किनेर आउनु दाजु , म पनि तपाईंसँगै हुन्छु हाेला, मलाई पनि फसाउने कुरा चल्दैछ ।।” भन्ने लेखेका छन् ।

Tags: अजमल मिँयाकाेअध्यक्षआफ्नै भाईलेगाउँपालिकादुरुपयोग गर्दैपत्रकारलाई दिए धम्की ?भाेक्राहा नरसिंहसत्ता र शक्तिकाे

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist