• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सप्तरीको महादेवा गाउँपालिकामा डीपीआरको नाममा ब्रहमलुट

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन २६ गते, ९:३१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
सप्तरीको महादेवा गाउँपालिकामा डीपीआरको नाममा ब्रहमलुट
148
SHARES
Share on FacebookShare on Twitter

शुभ नारायण यादव /सप्तरी ।
सप्तरीको बिभिन्न स्थानिय तहले डीपीआर बनाउँदै थन्क्याउँदै जाँदा बर्सेनि गाउँपालिकाको करोडौ रुपैयाँ खेर गइरहेका छन । कमिसनको लोभमा प्रत्येक वर्ष कार्यान्वयनमा समेत नआउने नयाँनयाँ योजनाको डीपीआर तयार पार्ने गरेको आरोप स्थानियहरुको रहेकाे छ । यसै क्रममा सप्तरीको महादेवा गाउँपालिकाले आ.व.०७९/०८० मा अति आवश्यकको नाममा २ करोड ८ लाख ९४ हजार बरावरको रकम गाउँसभाबाट विनियोजन विकाशीय बजेटमा डीपीआरको नाममा ब्रहमलुट मच्चाउने नियत रहेको स्थानियहरुको आरोप छन । अगामी मंसिर ४ गते हुने प्रदेश र संधिय निर्वाचनमा मत खरीद गर्नका लागी गापाका अध्यक्ष सुनिल कुमार मण्डलले विकाशीय बजेट डीपीआरको नाममा ब्रहमलुट गर्ने माओवादीको तर्फबाट गापाका अध्यक्षका प्रत्याशी दिपेन्द्र माझीको आरोप छन । उहाँका अनुसार अध्यक्ष मण्डलका भाई सरोज मण्डल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं.२ (क)बाट प्रदेश सभासदस्यको लागी मत परिणाम आफनो पक्षमा पार्नको लागी मत खरिद गर्नको लागी गापाको विकाशीय बजेट डीपीआरको नाममा ब्रहमलुट गर्ने उदेश्यले गापाको आ.व.०७९/०८० मा अति आबश्यकको नाममा २ करोड ८ लाख ९४ हजार बरावरको रकम गाउँसभाबाट विनियोजन गरीएको आरोप लगाउनु भयो । गापाका अध्यक्ष मण्डलले आ.व.०७९/०८० मा पिपराही पोखरीको डिलमा रहेको शनि मन्दिर निर्माणका लागी रु.१० लाख,डाढा देवी पोखरी सौन्द्रर्यीकरणको लागी रु.१० लाख, अंकुरी महादेव मन्दिर सौन्द्रर्यीकरणको लागी रु.१९ लाख, एक वरसा थान ब्यवस्थापनका लागी रु.१० लाख, महादेवा गापाको प्रशासनिक भवन निमार्णका रु.१९ लाख, दुर्गापुरको बद्री पंडित घरदेखि भगवती मन्दिरसम्म आरसीसी ढलानको लागी रु.१० लाख,बलिया मुस्लिमको मस्जिद निर्माणका लागी रु.५ लाख,पकरीडिहवार बाबा थानको ब्यवस्थापन तथा पोखरी सौन्द्रर्यीकरणको लागी रु.१० लाख ,पकरी स्कुलको खेल मैदान ब्यवस्थापनका लागी रु.१० लाख, भगवतपुरमा रामजानकी मन्दिर निर्माणका लागी पोखरी सौन्द्रर्यीकरणको लागी रु.५ लाख, मखन यादव घर नजिक जिता नदीमा पुल निर्माणका लागी रु.१६ लाख,जिता नदीको मैना भलाटीमा जल बिधुत आयोजना निर्माणका लागी रु.३० लाख गापाको विकाशीय बजेट डीपीआरको नाममा ब्रहमलुट गर्ने उदेश्यले गापाको आ.व.०७९/०८० मा अति आबश्यकको नाममा रकम गाउँसभाबाट विनियोजन गरीएको छ । कतिपय सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गत आ.व.मा भई सकेकोलाई आ.व २०७९/०८०मा पुनः राखेर गापाको रकम ब्रहमलुट गर्न खोजेको स्थानियहरु बताउँछन । गत आ.व.मा सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)रु.१० लाखमा मैना झाटी नजिक जिता नदीमा सुलिस गेटको डीपीआर भइृसकेकोमा अहिले सोही ठाउँमा जल बिधुत आयोजना निर्माणका लागी रु.३० लाख, रु.५ लाखमा डाढा देवी पोखरी सौन्द्रर्यीकरणको डीपीआर भइृसकेकोमा अहिले सोही ठाउँमा डीपीआर भइृसकेकोमा अहिले रु.१० लाख , पिपराही पोखरीको डिलमा रहेको शनि मन्दिर निर्माणाधिनमा अहिले सम्म रु.१३ लाख रकमको बजेट खर्चि सकेकोमा रु.१० डीपीआरमा बजेट विनियोजन गरेको स्थानिय बताउँछन । कुनै पनि योजना निर्माण कार्य गर्नुपूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिन्छ । डीपीआरलगायत सम्भाव्यता अध्ययन र गुरुयोजना अध्ययनको काममा सरकारी निकायले प्रायः परामर्शदाताबाट सहयोग लिने गरेको छ। नयाँ काम गर्नुपूर्व डीपीआरलगायत सम्भाव्यता अध्ययनको काम गर्नैपर्ने प्रावधानका कारण सरकारी निकायले योजनाको उचित छनोट नगरी धमाधम यसो गर्ने गरेको छ। सबैभन्दा धेरै डीपीआरको काम महादेवा गापामा हुने गरेको छ। कमिसनको लोभमा प्रत्येक वर्ष कार्यान्वयनमा समेत नआउने नयाँनयाँ योजनाको डीपीआर तयार पार्ने गरेको आरोप माओवादीको तर्फबाट गापाका अध्यक्षका प्रत्याशी माझीको छ । विगतमा समेत महादेवा गापाले डीपीआर गरेर थन्क्याएका छन । स्थानीय तहसम्म बर्सेनि करोडौ रुपैयाँ डीपीआरको नाममा खर्च भइरहँदा त्यसको उपलब्धिबारे पनि समीक्षा गर्ने बेला भएको माओवादी नेता माझीको कथन छ। विशेषतः नयाँ संरचना भएकाले स्थानिय सरकारले आम जनताको मन जित्ने गरी नयाँनयाँ योजनाको काम अघि बढाउनुपर्ने हो। तर, यसरी डीपीआर बनाउँदै थन्क्याउँदै जाँदा आम नागरिकको स्थानिउ सरकारप्रतिको वितृष्णा झन् बढ्दै जाने गरेको उहाँको आरोप छन । यस्ता प्रवृत्तिको अन्त्य गर्न स्रोत सुनिश्चित गरेर मात्र डीपीआरलगायत सम्भाव्यता अध्ययनको काम गर्ने र सम्भाव्यता अध्ययन भएका योजनाहरूको काम सकिएपछि मात्र नयाँ कामको डीपीआर र सम्भाव्यता अध्ययनको काम अघि बढाउन जरुरी रहेको माओवादी नेता माझी बताउँछन । उहाँले डीपीआर र सम्भाव्यता अध्ययनकै नाममा बर्सेनि सप्तरीमा पालिकाहरुले करोडौ रुपैयाँ खेर गइरहेका बताउनुभयाे ।

Tags: डीपीआरकोनाममाब्रहमलुटमहादेवा गाउँपालिकामासप्तरीको

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist