• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवा ९ का वडाध्यक्ष बसिरमुद्धिन मंसुरीले बुझाए ज्ञापन पत्र

एकाएक स्थगित गरेको निवार्चन प्रकृया सुचारु गर्न आग्रह

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ भदौ ६ गते, १८:४१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
इनरुवा ९ का वडाध्यक्ष बसिरमुद्धिन मंसुरीले बुझाए ज्ञापन पत्र
44
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाको सरस्वती माविमा विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि मनोनयन दर्ता भएपछि एकाएक स्थगित गरेको निवार्चन प्रकृया सुचारु गर्न आग्रह गर्दै इनरुवा नगरपालिका ९ नम्बर वडा कार्यालयले ज्ञापन पत्र बुझाएको छ । नगरपालिकामा ज्ञापन पत्र बुझाउदै वडा कार्यालयले छिटो निर्वाचन प्रकृया सुचारु नगरे नगरपालिकामा तलाबन्दी र घेराउ गर्ने चेतावनी दिएको वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले जानकारी दिए । सरस्वती माविमा विधालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै इनरुवा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत कपिलदेव मेहता र शिक्षा शाखाका प्रमुख स्वस्तिका दाहाललाई ज्ञापन पत्र बुझाएको छ । इनरुवा नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष बसिरमुद्दिन मन्सुरी, वडा सदस्य मनोजकुमार यादव र वडा सदस्य रामसुन्दर मेहता सहितको टोलीले निर्वाचन प्रकृया अगाडि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन गएकोमा प्रमुख केदार भण्डारी कार्यालयमा नभेटिएको र प्रमुख प्रशासकिय अधिकृत समेत आईतबारबाटै कार्यालयमा अनुपस्थिर रहेकाले शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाएको वडा अध्यक्ष मंसुरीले जानकारी दिए ।

ज्ञापन पत्रमा भनिएको छ, सुनसरीको इनरुवा नगरपालिका ९ बबिया स्थित सरस्वती माविमा यहाँका वडाबासी एवम् नगरबासी आमाबुबा तथा सरस्वती माध्यमिक विद्यालय क्षेत्रका अभिभावक एवं शुभचिन्तकहरुले एक वर्षदेखी विहिन रहेको विद्यालय व्यवस्थापन समिति गठनका लागि तीन पटकसम्म अभिभावक भेला भएको यहाँलाई सर्वविदितै छ ।
सहमतिमा समितिका लागि अभिभावकबाट दुई जना महिला सहित चार सदस्य छनौट नभएकाले त्यसपछि बैकल्पिक विधिबाट विद्यालयको शैक्षिक सुधार र शैक्षिक गुणस्तर कायम गर्ने र व्यवस्थापकिय पक्षमा योगादन गर्ने उद्देश्यले विधालय व्यवस्थापन समिति छनौटका लागि निर्वाचन प्रकया अगाडि बढाएको थियो । त्यसमा भदौ ५ गते दिउसो ४ बजेसम्म सौहार्दपूर्ण वतावरणमा अभिभावकहरुले आ आफ्नो मनोनय समेत दर्ता भएकोमा इनरुवा नगरपालिकाको सोही मितिको पत्रले निर्वाचन प्रकृया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको घटना प्रति मेरो र वडा कार्यालयको ध्यानाकर्ष भएको छ । आफू वडा अध्यक्ष र कार्यापालिका सदस्य हुदाँ हुदैं के, कुन मितिमा के प्रयोजन र के कति कारणले विद्यालय व्यवस्थापन समिति छनौटमा बाधा अवरोध हुने कुरा देखिए ? किन समिति गठन गर्न नसकने कारण नदिई हचुवाको भरमा , शक्तीको आडमा वडालाई र छनौट समितिलाई समेत कुनै जानकारी नै नदिई एकलौटी रुपमा विधार्थी र अभिभावको भावनामा चोट पुरर्याउने र वडाबासीलाई समेत बेवास्ता गरि भदौ ५ गते मनोनयन दर्ता भएपछिको आकस्मिक निर्वाचन प्रक्रिया अर्को सूचना जारी नभएसम्म स्थगित गरिएकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
वडाको जनप्रतिनिधिको हैसियतमा म विधालय व्यवस्थापन समिति छनौट समितिको सदस्य समेत रहेकोमा मलाई पनि कुनै जानकारी विना अभिभावकको मनोभावना र सदभाव प्रति प्रहार गर्ने काम गरेकोले निन्दा र आपती प्रकट गर्दछु । विधालय व्यवस्थापन समितिका लागि नगरपालिकाबाट राजनीतिक हस्तक्षेप स्वरुप निर्धारण गरेको प्रकृया नै स्थगित गरिएको हुँदा गठन प्रकृया अविलम्ब सुचारु गर्न जोडदार माग गर्दछु ।
यस विधालयमा एक वर्षदेखी समिति विहिन हुदाँ शैक्षिक गुणस्तरमा असर पर्नुका साथै शिक्षकको अभावले पठनपाठन समेत प्रभावित हुदै आएकाले तत्काल आजैको मितिबाट यथासिघ्र प्रकृया अगाडि बढाउन जोडदार माग गर्दछु । यसलाई प्रकृया अनुसार अगाडि नबढाइएको खण्डमा वडा, नगर र विद्यालयमा हुन सक्ने सम्भावित जोखिमको समेत सम्पूर्ण जिम्मा नगरपालिकालाई नै लिनुपर्ने अनुरोध सहित जानकारी गराउदछु । उल्लेख गरिएको छ ।
यता नगर प्रमुख भण्डारी शाखाका प्रमुखको आग्रहमा स्थगित गरिएको प्रतिकृया दिनुभयो भने शाखा प्रमुख दाहालले नगर प्रमुखका कारणले स्थगित भएको प्रतिकृया दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत कपिलदेव मेहताले आफूलाई थाहा नै नदिई गुम्राहामा पारि स्थगितको पत्रमा सही गर्न लगाएको प्रतिकृया दिए । सहज वतावरणमा निर्वाचन गर्न र शिक्षा शाखाले सुचारुको पत्र ल्याए आफूले फेरी सही गर्ने दावी गरे ।

Tags: इनरुवा ९ काज्ञापन पत्रबसिरमुद्धिन मंसुरीलेबुझाएवडाध्यक्ष

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist