• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

शान्ति सुरक्षा, अमनचयन र सिमा सुरक्षामा सशस्त्र प्रहरीको प्रभावकारी भुमिका

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ भदौ १० गते, ८:२० बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
शान्ति सुरक्षा, अमनचयन र सिमा सुरक्षामा सशस्त्र प्रहरीको प्रभावकारी भुमिका
446
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र यादव / नवलपरासी पश्चिम ।

दुई दशक अगाडि स्थापना भएको सशस्त्र प्रहरी बल करिब १३ बर्ष देखि सीमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न अब्बल सावित भएको देखिन्छ । सिमित स्रोत साधनका विच खुल्ला सीमाको अबैध गतिबिधि रोक्न पछिल्लो समय सशस्त्र प्रहरी अग्रसर देखिएको हो । अहिले सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर २६ नं गण बेलाशपुरले विवादित भुमि सुस्ता लगायत ५ वटा बिओपी र २ वटा राजमार्ग बेश क्याम्प मार्फत सीमा क्षेत्रमा निगरानी र चोरी तस्करी नियन्त्रणमा नवलपरासी पश्चिम सीमा क्षेत्रमा अब्बल मानिएको स्थानीयले बिश्लेषण गर्न थालेका हुन । अहिले नवलपरासी पश्चिम सशस्त्र प्रहरीले शान्ति सुरक्षा,अमनचयन र सिमा सुरक्षामा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको देखिन्छ ।केहि महिना यता देखि सशस्त्र प्रहरी बल नेपाल नवलपरासी पश्चिम द्धारा करिब एक करोड नौ लाख २७ हजार बराबरको बिभिन्न किसिमका अबैध लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स लगायतका अबैध रुपमा भारतबाट चाेरि तस्करी गरि ल्याएका सामनाहरु बरामद गरी भन्सार र राजस्व कार्यालयमा पठाइएको नवलपरासी सशस्त्र प्रहरी गण नं २६ का सुचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरिक्षक केशब राज थापाले बताए ।नेपाल भारतको २७ किलोमिटर खुल्ला सिमाना नवलपरासी पश्चिममा रहेको छ । सिमामा हुने चोरी तस्करी रोकथाम देखि अपराधिक गतिबिधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल २६ नं गणले पछिल्लो समय चासो देखाएको हो ।

सशस्त्र प्रहरीले गर्दा सीमा क्षेत्रमा हुने अपराधिक गतिबिधि देखि अवैध चोरी तस्करी, लागू औषध ओसार पसार ठप्प जस्तै भएको छ ।अहिले सशस्त्र प्रहरी नवलपरासी पश्चिमले जिल्लाको विभिन्न विद्यालयका छात्रछात्रालाई लागू औषध,बालविवाह तथा चेलिबेटी बेचविखन बारे विद्यालय मै गई जनचेतनामूलक कार्यक्रम मार्फत जागरुक गरिरहेको छ ।

नवलपरासी सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल प्रहरीले बर्षातको बेला खोलानालामा भएको जलकुम्भी सरसफाइ देखि सिमावर्ती क्षेत्रका गाउँ टोल बस्तीमा हुने अराजक गतिविधि र आगलागी नियन्त्रणमा समेत योगदान दिदै आएको स्थानियहरु बताउँछन् ।सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर २६ नं गणका गणपतिको कडा निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ( बि ओ पी ) र बेश क्याम्पले राजस्व छलि भारतबाट ल्याइरहेका अबैध सरसमान धमाधम पक्राउ गरि आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल भारत सिमा क्षेत्रबाट अवैध रुपमा आयात निर्यात हुने सरसमान नियन्त्रणमा लिई सशस्त्र प्रहरीले भन्सार र राजस्व कार्यालय पठाउने गरेको छ । अहिले सिमामा सशस्त्र प्रहरीलाई चोरी तस्करी नियन्त्रणका लागि २६ नं गण मातहतका सम्पुर्ण बि ओ पी र बेश क्याम्पलाई प्रमुखको कडा निर्देशन रहेको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।

सिमा क्षेत्रमा विशेषगरी रातिको बेला चोरी तस्करी हुने भएकाले प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको निर्देशनमा रातिको समयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोली परिचालन गरि नियन्त्रण गर्न थालिएको हो । चोरी तस्करी नियन्त्रणका लागि पटकपटक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख बिच समन्वय समेत भइरहेको सशस्त्र प्रहरी स्रोतले बताएको हो ।

कोरोना संक्रमण नियन्त्रणमा सीमामा खटिएको सशस्‍त्र प्रहरीले त्यति बेला तोकिएको दायित्व मात्र निर्वाह गरेको हैन , सिमित साधनस्रोतका बावजूद चुनौतीलाई साहसका साथ सामना पनि गरेको थियो ।

विषम परिस्थितिमा ज्यानको जोखिम मोलेर सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरी पहरा दिएका थिए । सीमा सुरक्षमा अहिले सशस्‍त्रको भूमिका सरानीय र प्रशंसा योग्य मात्र होइन, एकदम साहसिक देखिन्छ ।

Tags: अमनचयन र सिमा सुरक्षाप्रभावकारी भुमिकाशान्ति सुरक्षासशस्त्र प्रहरी

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist