शुभ नारायण यादव /सप्तरी । पछिल्लोपटक चाडपर्व नजिकिदै जाँदा सप्तरीकाे विभिन्न सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि अबेध समानहरु धमाधम पक्राउ पर्न थालेका छन् । साेहि क्रम पछिल्लोपटक चाडपर्व नजिकिदै जाँदा सप्तरीकाे विभिन्न सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि अबेध समानहरु धमाधम पक्राउ पर्न थालेका छन । साेहि क्रममा सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.८ स्थित साेनापुरबाट सशस्त्र प्रहरीले १ लाख भन्दा बढिकाे अबैध औषधि बरामद गरेकाे छ । भारतबाट अबैध रुपमा टाउकाे बाेकि नेपालतर्फ ल्याउदे गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपि स्वर्णपटिकाे टाेलिले १ लाख ४ हजार ८ सय रुपेया बराबरको अबैध औषधि बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयाे । उहाँका अनुसार सशस्त्र प्रहरीकाे गस्ति टाेलि हेरेर तस्करहरु औषधि फालेर फरार भएको तथा तस्करहरुकाे खाेजि कार्य तिव्र रुपमा भइरहेको जनाएको छ । यता बरामद गरिएका औषधिलाई आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि पठाएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणले जनाएको छ ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post