• pradeshpoint
  • Pradeshpoint
Saturday, April 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

टीकापुरका मेयरद्वारा १०० दिनमा गरेका कामकाे प्रतिबेदन सार्वजनिक

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ भदौ १६ गते, २०:२६ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
टीकापुरका मेयरद्वारा १०० दिनमा गरेका कामकाे प्रतिबेदन सार्वजनिक
84
SHARES
Share on FacebookShare on Twitter

मान बहादुर ठकुल्ला
टीकापुर, / कैलालीको टीकापुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले एक दिनमा गरेका काम तथा उपलब्धि लाई सार्वजनिक गर्न प्रतिशप्रर्धा गरेकाे पाईएकाे छ ।दुई दिन अघि नगरपालिकाका उप प्रमुख खड्क बहादुर शाहले नगरपालिकाले गरेका एक सय दिनका काम तथा उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । जसमा नगरपालिकाले गरेका १५ बुद्दे काम तथा उपलब्धि सार्वजनिक गरेका थिए भने साेहि प्रतिबेदनमा २ वटा बुद्दा थप गरि अाज पत्रकार सम्मेलन गर्दै १७ बुदे काम तथा उपलब्धि नगर प्रमुख रामलाल डगाैरा थारुले सार्वजनिक गरेका छन । जसमा टीकापुर नगरपालिकाले टीकापुरका संस्थापक स्व. खड्गबहादुर सिँहको नाममा पार्क निर्माण गर्ने भएको छ । एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा टीकापुर नगर विकास समितिको कार्यालय रहेको क्षेत्रलाई खड्ग स्मृति पार्क निर्माण गर्ने जानकारी दिईएको छ ।
यहाँ तत्कालिन टीकापुर विकास समितिको कार्यालय रहेको थियो । समितिकै पहलमा टीकापुरको स्थापना भएको हो । स्व. सिँह लगायतको टीमले हालको टीकापुरको स्थापना गरेका थिए ।नगरपालिकाले टीकापुरलाई सम्पदा शहरका रुपमा विकास गर्ने प्रकृया अघि बढेको समेत जानकारी दिएको छ ।
विगत वर्षहरुमा चर्चामा रहेको बाहिरी चक्रपथको काम समेत नगरपालिकाले यसै आर्थिक वर्ष भित्र सुरु गर्ने जनाएको छ । उसले रेखाङ्कन र कालोपत्रेको काम चालु आर्थिक वर्षबाटै सुरु गर्ने घोषणा गरेको छ ।सो अवसरमा विगतका वर्षहरुमा हुने गरेको असारे विकासको अन्त्य गरी बैशाख महिनाको मसान्त भित्र योजना तथा कार्यक्रमहरु सम्पन्न गर्ने नीतिगत निर्णय भएको समेत जानकारी दिईयो ।
नगरपालिकाले टीकापुर पार्कलाई प्लाष्टिक रहित बनाउन प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने र विकल्पका रुपमा दुना टपरीको प्रयोग बढाउने योजना अघि सारेको छ ।
नगरपालिकाले टीकापुर क्षेत्रको समग्र विकासका लागि औद्योगिक ग्राम स्थापना सम्भाव्यता अध्ययन तथा जग्गाको सुनिश्चितता गरी लगानी सम्मेलन गरेर बाह्य लगानी भित्र्याईने बताएको छ ।
नगर प्रमुख रामलाल डगौरा थारुले उज्यालो कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाईने बताए । उनले सो कार्यक्रम अन्र्तगत नगर क्षेत्र भित्रका विभिन्न चोकमा हैलोजन लाईट जडानको काम सुरु भैसकेको जानकारी दिए । उनले निकट भविष्यमा कार्यक्रमलाई अभियानकै रुपमा निरन्तरता दिईने बताए ।
उनले फोहोरलाई मोहरमा परिणत गर्न विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर फोहोर व्यवस्थापनको काम अघि बढेको जानकारी दिए ।
सो अवसरमा ढल निकास, बजारको सुन्दरतालाई ध्यानमा राखेर हरियाली बगैचा निर्माण, सार्वजनिक शौचालयको व्यवस्थापन, टीकापुर अस्पतालमा उपलब्ध गराईदै आएको बालरोग र स्त्री रोग विशेषज्ञ सेवालाई निरन्तरता लगायतका कामलाई निरन्तरता दिईने जानकारी दिईएको छ ।

Tags: १०० दिनमाकामकाेगरेकाटीकापुरकाप्रतिबेदनमेयरद्वारासार्वजनिक

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist