मान बहादुर ठकुल्ल
भजनी / अबिरल वर्षा संगै आएकाे बाढीका कारण बाढीमा बेपत्ता भएका चाैधरीकाे मृत अवस्थामा शब फेला परेकाे छ । भजनी नगरपालिका– ८ गोडचौराका ५५ वर्षका कालुराम चौधरी बगेर बेपत्ता भएका थिए ।
वडाध्यक्ष पंकज चौधरीका अनुसार बाढीमा बगेर बेपत्ता भएका चाैधरीकाे शव अाज बिहान फेला परेकाे जानकारी दिएका छन ।शवकाे मुचुल्का पश्चात् पाेष्टमार्टमका लागि अस्पताल पठाएकाे ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक धमेन्द्र खडकाले जानकारी दिएका छन ।
कैलालीको भजनी नगरपालिका ,जाेशीपुर गाउपालिका,जानकी गाउपालिका र टीकापुर नगरपालिका लगायतका विभिन्न स्थानहरुमा बाढीका कारण स्थानीय प्रभाबितलभएका छन । टीकापुर नगरपालिका का बनगाउ ,फाटा, भगवानपुर ,भर्तापुर प्रतिपुर दुर्जनपुर लगायत एक दर्जन गाउँ डुबानम परेका छन ।त्यसै गरि भजनी नगरपालिका वडा न १ देखि ९ वडाका गाउँ डुबान भएकाे ईलाका प्रहरी कार्यालय भजनीले जनाएकाे छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post