मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका स्थित रहेकाे भन्सार छलि गरेर टीकापुर बजार लिई रहेकाे अवस्थामा सामान पक्राउ गरिएको छ ।
टीकापुर ७ नारायणपुर नजिकैबाट सत्ती भन्सार कार्यालय खक्राैलाकाे गस्ती ठाेलीले ४ लाख बराबरकाे सामान पक्राउ गरेकाे सत्ती भन्सार कार्यालय खक्राैलाका नायब सुब्बा दिलिप कुँवरले जानकारी दिए ।सु. प्र. प.०१-००१ स ४८१९ नम्बरको लाेडर सहित २४ थान ट्रयाक्टरका ब्याट्री , ३१ किलो ग्राम बायरिङ, ,ग्रिस, ४ बाेरा प्लास्टिकका पंखा र अन्य हार्डवयरका सामान गरि ९ लाख ६ हजार बराबरकाे सामान रहेकाे कुँवरले बताए ।
सत्ति भन्सार कार्यालय खक्राैलाले चालू आर्थिक बर्षकाे साउन महिनामा ४७ लाख २५ हजार ९ सय ७५, भदौ महिनामा २४ लाख ४ हजार २ सय ३५ र असाेज महिनामा १ कराेड१४ लाख ८३ लाख१ सय ६० रुपैया राजस्व संकलन गरेकाे छ । कपडा हाडवेयर्स र ईलेक्ट्राेनिक सामान भने ज्यादै न्युन रहेको सत्ति भन्सारका नायव सुब्बा दिलिप कुँवरले बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post