• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रचार प्रसार गर्ने समय एक दिन मात्रै बाँकी, घरदैलोलाई तिव्रता दिदैँ उम्मेदवार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ कार्तिक २९ गते, १८:२५ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
प्रचार प्रसार गर्ने समय एक दिन मात्रै बाँकी, घरदैलोलाई तिव्रता दिदैँ उम्मेदवार
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको दुहवी नगरपालिका स्थित भलुवामा पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेंसका उम्मेदबार विजय कुमार गच्छदारले घरदैलो कार्यक्रम गरेका छन् ।
गच्छदारले आफु संविधानको रक्षा, विकास र लोकतन्त्रको पहरेदारको रुपमा काम गर्ने गरी अन्तिम पटक मतदाताको घरदैलोमा आएको बताएका छन् ।
गच्छदार प्रदेश सभा सदस्य उम्मेदवार विन्देशवर यादव सहितको सहभागीतामा घरदैलो कार्यक्रम गर्दै संविधानको पूर्ण कार्यान्वयन र विकासका निमत्ती मत माग्न आएको बताएका छन् ।
सोही क्षेत्रमा पूर्व राज्य मन्त्री एवम् एमालेका उम्मेदबार भगवती चौधरीले समेत दुहवीमा मतदाताहरुको घरमा घरदैलो गरिरहेकी छिन् । मतदानको मिति नजिकिएसगैं माहोल गाउँटोलदेखी शहरसम्म निर्वाचनमय भएको एमालेका जिल्ला अध्यक्ष एव्म प्रदेश सभा सदस्य सुनसरी २ (क)का उम्मेदबार रेवतीरमण भण्डारीले जानकारी दिए । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नंम्बर–३ मा सञ्चार तथा सूचना प्रविधी एवम् कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले घरदैलो कार्यक्रम गरेको छ । मन्त्री कार्की सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदबार समेत रहनुभएकाले मतदाताको घरघरमा घरदैलो गरेको हो । कार्कीले आफ्नो घरदैलो सीमावर्ती गाउँ घुस्की देखी बराहक्षेत्र सम्म एक चरणको गरेकोमा अन्तिममा घरदैलो कार्यक्रम अन्तरगत इनरुवा ३ मा घरदैलो गरेको हो । निरन्तर घरदैलो कार्यक्रममा रहेको मन्त्री कार्कीले संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूलाई मतदान गर्न मतदाता आतुर रहेको बताए । उता सोही क्षेत्रमा नेकपा एमालेका उम्मेदबार जगदिश प्रसाद कुसियैतले कोशी गाउँपालिकामा मंगलबार भरदैलो गरेका छन् । त्यसैगरी लोसपा नेपालका उम्मेदवार कुञ्जीलाल यादव, राप्रपाका उम्ेमदबार विधानन्द यादव, स्वतन्त्रका उम्मेदबार डा. खालिद हुसेनले पनि बराहक्षेत्रमा घरदैलोलाई तिव्रता दिनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली काग्रेंसका उम्मेदबार कार्की र प्रतिपक्षी गठबन्धन नेकपा एमालेका उम्मेदबार कुसियैत र राप्रापा यादव, स्वतनत्रका हुसेन, जनमत पार्टीका देवराम यादव (मधेशी) सहितले घरदैलोलाई तिव्रता दिएका छन् ।उता जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पूर्व मुख्यमन्त्री तथा एमालेका उम्मेदबार भिमप्रसाद आचार्यले इनरुवा २ र पूर्व यातायात राज्य मन्त्री तथा काग्रेंसका उम्ेमदबार सिताराम मेहताले इनरुवा ५ मा घरदैलो र मतदाता भेटघाट कार्यक्रम गरेको छ ।
प्रचार प्रसार गर्ने समय एक दिन मात्रै बाँकी रहेकाले उम्मेदबारहरुले घरदैलोलाई तिव्रता दिएको नेपाली काग्रेंसका जिल्ला सभापती केदार भण्डारीले जानकारी दिए ।

Tags: उम्मेदवारएक दिन मात्रै बाँकीघरदैलोलाईतिव्रता दिदैँप्रचार प्रसार गर्ने समय

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist