शुभ नारायण यादव/ सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजाे देविलयादवले आफनाे पालिकालाइ भयरहित बाल बिवाह मुक्तका साथै महिला हिंसा मुक्त पालिका बनाउने प्रतिबद्धता जनाएकी छिन् । सेभ द चिल्ड्रेनकाे सहयोगमा सेभ द सप्तरीको आयाेजनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.२ स्थित महुवा विघालयमा समुन्नति कार्यक्रम अन्तरगत अन्तरपुस्ता सम्वाद कार्यक्रममा प्रमुख अतिथिकाे आसन्नबाट बाेल्दै उपाध्यक्ष यादवले यस्तो प्रतिबद्धता जनाएका हुन् । उहाँले अहिले पनि जिल्लाकाे ग्रामीण भेगका महिलाहरु धेरै ने पछाडि रहेकोले अब पनि मधेशका महिलाहरु आफनाे हक अधिकारकाे लागि एक जुट भएर अगाडि बढनुपर्नेमा जाेड दिनुभयो । साेहि कार्यक्रममा छिन्नमस्ता गाउपालिका वडा न.२ का वडाअध्यक्ष सिकिन्दर साहले आफने कार्यकालमा स्वास्थ्य चाेकि निर्माण गर्नुका साथै वडामा महिला हिंसा लगायतका महिला माथि हुने हिंसा अन्त्य गर्ने तथा बाल बिवाह नियन्त्रण गर्ने बताउनुभयो । साेहि कार्यक्रममा गाउपालिका शिक्षा शाखाका राजदेव खङ्ग मण्डल , वडासचिव भरत गुप्ता , पत्रकारहरु शुभ नारायण यादव , रुपेश कुमार यादव , साेहि विघालयका प्रअ महेश्वर मण्डल , शिक्षकहरु राजदेव खङग , भुपेन्द साह , स्वास्थ्य चाेकिका श्रवण कुमार साह , सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव , राजिव चाेधरि , मिथिलेश यादव ,सामाजिक परिचालक उमा यादव , विजय मण्डल , सन्जय कुमार मण्डल , शिबु मण्डल लगायतका बक्ताहरुले आफ्नोतर्फबाट मन्तव्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा विभिन्न बाल क्लवका बालबालिकाहरुकाे समेत सहभागीता रहेको सेभ द सप्तरीकि सामाजिक परिचालिका उमा यादवले जानकारी दिनुभयो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post