इनरुवा- आम निर्वाचन २०७९ नजिकिदै गर्दा अन्य दलहरुद्वारा विभिन्न किसिमका भ्रम छर्ने काम भइरहेको भन्दै प्रोफेसर कुञ्जी लाल यादवले आम मतदाताहरुको नाममा संदेश दिएका छन । सन्देशमा लोसपा नेपालबाट उम्मेदवारी दिएका उम्मेवारहरुले अन्य दलहरु (काँग्रेस वा कम्निष्ट) सँग कुनै पनि किसिमको सम्झौता नगरेको जानकारी दिदै भ्रममा नपर्न आग्रह गरेका छन । साथै अफवाहमा नपरि यहि आउदो मंसिर ४ मा लोसपा नेपालको चुनाव चिन्हमा मतदान गरि भारि मतान्तरले विजयी गराउन समेत सबैमा आग्रह गरेका छन ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post