शुभ नारायण यादव/ सप्तरी । बिगत केही दिन यता सप्तरी सहित तराई मधेशका जिल्लाहरुमा बढेकाे अत्यधिक चिसाेका कारणले यहाकाे जनजिवन कष्टकर बन्दै गएको छ । साेहि क्रममा अत्यधिक चिसाेका कारणले कठयाङगिएर सप्तरीमा एक जनाकाे मृत्युु भएको छ । मृत्युु हुनेमा सप्तरीकाे तिलाठि काेईलाडी गाउपालिका अन्दाजि ५० बर्षिय राज कुमार सदा रहेकाे छ । अत्यधिक चिसाेका कारणले कठयाङगिएर सदाकाे मृत्युु भएको स्थानीयहरुले बताएका छन ।
मृतक परिवारलाई खान लगाउन समेत समस्या भएकोले उनकाे कठयाङगिएर मृत्युु भएको वडाअध्यक्ष मुनिलाल मुखियाले जानकारी दिनुभयाे । बिगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेकाे अत्यधिक चिसाेका कारणले यहाकाे जनजिवन निकै कष्टकर बन्दै गरेको छ । चिसाे बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनकाे लागि अधिकाश सामुदायिक विघालयहरु समेत बन्द गरेका छन । भने कतिपय पालिकाहरुले चाेक तथा सार्वजनिक ठाउमा दाउराकाे व्यवस्था गरि अागाे बालन्ने व्यवस्था समेत मिलाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post