• pradeshpoint
  • Pradeshpoint
Sunday, April 26, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

रामधुनीमा कृतिम घटना अभ्यास

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ पुस ३० गते, १६:५८ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
रामधुनीमा कृतिम घटना अभ्यास
58
SHARES
Share on FacebookShare on Twitter

पुजा मण्डल/ इनरुवा । सुनसरीको रामधुनी नगरपालिका ९ पिप्रा खेल मैदानमा भूकम्प र आगलागि जस्त विभिन्न विपतको घटनाले पार्ने र त्यसबाट बच्चका लागि गरिने उपाय सम्बन्धी कृतिम घटना अभ्यास गरिएको छ ।
सनिबार जिल्ला विपत व्यवस्थापन समिति सुनसरीको आयोजना रामधुनी र दुहबी नगरपालिका तथा गढी गाउँपालिकाको समन्वयमा कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो । जिल्लाका विभिन्न स्थानमा सुखा मौसमका साथै जाडोको बेला बालिने आगो (घुरको) कारण भईरहेको आगलागी र त्यसपछि हुने विपतको असर, प्रभाव, नोक्सानी तथा उद्यार, उपचार र राहतको प्रकृया बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कृतिम घटना अभ्यास गरिएको जनाइएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिले एक दिवसीय कृतिम घटना अभ्यास कार्यक्रममा केहि घर निर्माण गरी भूकम्प र केहि फुसको घर बनाएर विद्युत सर्ट भएर भएको आगलागिको घटना गराएर त्यसको असर, क्षती, घाइतेको उद्दार, उपचार र मृतक खोज तथा शव संकलन लगायतको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । प्रजिअ यादवका अनुसार विपतका घटना पछि हुने मानविय र भौतिक क्षति त्यसपछिको उद्दार र राहतका लागि सरोकारवालाहरुको भूमिका निर्वाह गरेको सवालको बारेमा समेत अभ्यास गरिएको जनाकारी दिनुभयो ।
त्यसैगरी नेपाली सेना र सशस्त्र प्रहरीले विपतको बेला गरिने उद्दार तथा पहल प्रयास र तयारीको बारेमा सरोकारवालाहरुलाई २० वटा स्टल राखेरै जानकारी गराएको थियो । कार्यक्रममा गरिएको कृतिम आगलागीको घटनामा आधा दर्जन घरहरुमा क्षति पुगेको थियो भने त्यस घटनामा दुई जनाको हाताहाती र केहि घाइते समेत भएको अवस्थालाई चित्रण गर्दै घटना स्थलबाट तत्काल उद्दार गर्ने र थप क्षति हुन नदिनका लागि दुहबी र रामधुनी नगरपालिकाको बारुण यन्त्र समेत परिचालन गरिएको थियो । सो कृतिम अभ्यासमा सरोकारवालाहरु आ–आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी र जिल्ला विपत व्यवस्थापन समितिले राहत वितरण गरेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको राहत प्याकेजसंगै प्राथमिक उपचार सहित थप उपचारका लागि अस्पताल पठाउने अभ्यास गरेको थियो भने नेपाल प्रहरी र नेपाल सेनाले आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो ।
उक्त कृतिम अभ्यास कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंङ माझी र ओम प्रसाद भट्टराई, रामधुनी नगर प्रमुख शंकरलाल चौधरी उपप्रमुख तारा थापा, दुहबी नगरप्रमुख वेद नारायण गच्छदार उपप्रमुख मनुका खतिवडा पोखरेल, गढि गापाको उपाध्यक्ष अनिता कुमारी साह, कृष्ण दलगण इटहरीका प्रमुख अमित लामा, सशस्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाई, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकाल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह, गैसस सुनसरी अध्यक्ष मेघराज न्यौपाने, सेभ द अर्थ का अध्यक्ष पुष्प भट्टराई सहितको उपस्थिती रहेको थियो ।

Tags: अभ्यासकृतिमघटनारामधुनीमा

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist