• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कृषि ज्ञान केन्द्र प्रमुख निलकमल सिंहले खाए मल र बिउ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ पुस ३० गते, २०:०० बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
129
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले वर्षोदेखी मासु खान पल्केका स्याल भने झैँ कमिसन खान पल्केको स्थानीयहरुले आरोप लगाएका छन् ।
यो समाचारमा उल्लेखित शब्द मासु खान पल्केका स्याल भनेको एउटा उदाहरण मात्र हो तर पशुले मासु खान पल्किन्छ भने मानव जातका केही पशुले कमिशन खान पल्केको स्थानीय किसानहरुको आरोप छ ।
कमिसनमा लिप्त भएका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले गत आर्थिक वर्षमा विभिन्न १९ वटा शिर्षकमा १९ समुह तथा सहकारीहरुबाट लाखौँ रुपैयाँको कमिसन उठाएको समाचार स्रोतले दाबी गरेको छ ।
सिंहले जसले जति धेरै कमिसन दियो उसलाई त्यति नै धेरै कार्यक्रम र बजेट दिएको स्थानीय कृषक समुहको सदस्यहरुको आरोप रहेको छ ।
ज्ञान केन्द्रबाट वितरण गरिएको मकैको बिउ देखी बोरिंग सम्मको कार्यक्रममा कमिशन लिएको एक कृषक समुहका सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।
सिंहले कागती मिसन कार्यक्रम, मकै मिसन कार्यक्रम, मागमा आधारीत कार्यक्रम, माटो परिक्षण ल्याव स्थाप्ना सहितका दर्जनौँ शिर्षकमा कार्यालय प्रमुख हुँदा र तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा अधिकृतको रुपमा कार्यरक्त रहेको बखत समेत लाखौँ रुपैँयाको अनियमितता गरेको किसानहरुको आरोप छ ।निलकमल सिंहतत्कालिन अवस्थामा प्रकाशपुर गाविसमा मेज मिसन कार्यक्रममा अनियमितता गरेको भन्दै अनुगमनमा गएको बेला सिंह माथी कमिसनको विषयलाई लिएर किसानहरुले आक्रमनको प्रयास समेत गरेको थियो ।
सिंहले सुनसरीलाई नै पटक पटक रोज्नु कमिसन मात्रै एउटा राज भएको असल किसानहरुले बताएका छन् ।
किसानहरुलाई भन्दा कृषिको नाममा मागी खाने भाडोको रुपमा बनाएको फर्म, समुह र सहकारीहरुका दलालहरुबाट कमिसन लिदैँ कार्यक्रम दिदैँ आएकाले सिंह निकै आलोचित पात्र बनेका छन् ।
सिंहले कमिसन लिएर मात्र काम गर्नुको अर्थ उनले पनि माथि कमिसन वा भेटी चढाएर सुनसरी आएको हुन् सक्ने किसानको आरोप छ ।
केही किसानले भने समान्य तलब भात्ताबाट कमाएको भन्दा निकै धेरै आर्थिक आर्जन गरेर बिराटनगरमा समेत घर जग्गा जोडेकाले उनीमाथी सम्पती शुद्धिकरण आयोग र राष्ट्रिय सर्तकर्ता केन्द्र तथा अख्तियार दुरुपयोग अनुसान्धान आयोगले छानबिन गरी कारवाही गर्नुपर्ने माग गरेका छन् ।
यता कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहलाई ९८५२०६५१२४ मा यर्थात के हो भनेर प्रतिकृया लिन खोज्दा फोन उठाएनन् ।

Tags: कृषि ज्ञान केन्द्रखाएप्रमुख सिंहलेमल र बिउ

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist