मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुर प्रहरीले अबैधरुपमा नेपाल भित्र्याउन लागेकाे सामान पक्राउ गरिएकाे छ। प्रहरी चाैकी कालाकुण्डाबाट प्रहरी नायब निरिक्षक डेनी बहादुर स्वाँरकाे नेतृत्वमा खटिएकाे टाेलीले टीकापुर नगरपालिका वडा न ८ श्रीलंकाबाट उक्त सामान बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिनु भयाे ।आज ३ :५० बजेको समयमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेकाे अवस्थामा गिल्मर फिल्टर ६ थान, ईन्डीकेटर ५ थान, बेरीङ ८ थान, स्यामाल सुर्ती १२ पोका, सिस्टम गुट्का ७ पोका, साईकल ५ ओटा,मैदा १६० के.जी., चिनी १२५ के.जी., मोतीमाला ११ पोका हार २९ पिस, कडा १७ पिस मंगल सुत्र १९ पिस लगायतका जम्मा अ.मुल्य रु. ६५,५९५।– (पैसठ्ठी हजार पाँच सय पन्चानब्बे) बराबरका माल सामानहरु बेवारीसे अबस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय सत्ति कैलालीमा पठाईएको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएकाे छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post