इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री आदर्श आधारभूत विद्यालयमा सरस्वती पुजाकाे अवसरमा सम्मान कार्यक्रम गरेका छन् ।
आदर्श आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद यादवले सम्मान कार्यक्रमकाे आयाेजना गरि संस्थापक अध्यक्ष तथा पूर्व विद्यालय समितिका अध्यक्षहरूलाई सम्मान गरिएको हाे ।
सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष रामनारायण यादव, पूर्व अध्यक्षहरू बच्चालाल यादव, भाेला यादव, बलराम यादव, उपेन्द्र यादव, नारायण यादव र भागवत यादव सहित ७ जनालाई सरस्वती पुजाकाे अवसरमा फुलमाला, दाेसल्ला, अबिर र सम्मान पत्र सहित सम्मान गरेका छन् ।

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post