इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा लोककल्याणकारी कार्य गर्दै आएको इनरुवा जेसिजको ३९ औं साधारण सभा सम्पन्न भएपछि पदस्थापना तथा पुरस्कार वितरण गरिएको छ । जिल्लाको इनरुवामा इनरुवा जेसिजको ३९ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न गरिएको छ । कार्यक्रममा जेसि पुष्पा निरौला खरेलले २०२२ को कार्यकाल सफल पूर्वक सम्पन्न गर्दै सन् २०२३ का लागि खेमराज थापाको अध्यक्षतामा इनरुवा जेसिजमा निरविरोध कार्य समिति चयन भएको थियो ।
इनरुवा जेसिजको कार्यकारी उपाध्यक्षदोयमा सञ्जय मेहता र अरविन केसी, उपाध्यक्ष चारमा संगित निरौला, शिव यादव, सौरभ अटल र सचिन यादव निरविरोध चायन हुनुभएकाले सबैलाई एक कार्यक्रमका बीच इनरुवा जेसिजको ३९ औं पदस्थापना तथा पुरस्कार वितरण गरिएको हो । सामाजिक सेवामा कार्यरक्त जेसिजको इनरुवा जेसिज शाखा सन् १९८४ बाट विस्तार भई निरनन्तर रहेको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post