मान बहादुर ठकुल्ला
टीकापुर / कैलाली जिल्लाकाे टीकापुर नगरपालिका वडा न ९ स्थित नेपाल भारत सिमा नाकामा दुई दिनमा ९ जना काेराेना पाेजेटिभ भएका बिरामी फृला परेका छन । टीकापुर नगरपालिका को खक्रौला नाका को हेल्थ डेस्क मा बिहीबार ६ जना र शुक्रबार ३ जना मा RDT बिधिबाट चेकचाँच गर्दा कोरोना पोजेटिभ फेला परेको हेल्थ डेस्क का इन्चार्ज मकेन्द्र रोकाया ले जानकारी दिएका छन । नयाँ बर्ष मनाउनका लागि भारतका विभिन्न स्थानबाट अाएका नेपालीहरुमा काेराेना पाेजेटिभ देखा परेकाे उनिहरुलाई हाेम अाईसनेलेसनमा बस्न सुझाब दिएकाे समेत जानकारी दिएकाे छ । काेराेना पाेजेटिभ देखा परेका टीकापुर नगरपालिका वडा न ८, ९ ,१ र जानकी गाउँपालिका सहित भजनी नगरपालिका रहेकाे राेकायाले जानकारी दिएका छन ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post