मान बहादुर ठकुल्ला/टीकापुर । सुदूरपश्चिम प्रदेश स्थित कैलालीको टीकापुर नगरपालिका मा विभिन्न पार्टी परित्याग गरेर एक दर्जन नेता तथा कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन । बिहिवार टीकापुर नगरपालिका वडा न ७माएक कार्यक्रम का बिच पार्टी प्रबेश गरेका हुन । नेकपा माओवादी केन्द्र टिकापुर नगर कमिटि वडा नं ७ वडा कमिटी को बैठक तथा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान र पार्टी प्रवेश कार्यक्रम आयाेजना गरि पार्टी प्रबेश गराईएकाे टीकापुर नगरपालिकावडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने जानकारी दिएका छन ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमरेड हेमराज भट्टराई (श्रवण)को प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ कार्यक्रममा नेकपा एमालेका नेता मनिराम ढुङ्गाना टंक बहादुर ठकुल्ला महेश रावल नेका बाट सन्तोष नेपाली नेकपा क्रान्तिकारी माओबादी का जिल्ला सदस्य मिन बहादुर सुनार लगायत दर्जनौ नेता कार्यकर्ता प्रवेश गरेकाे जनाईकाे छ । पार्टी प्रबेश पश्चात अाफ्ना केही भनाई राख्दै नव प्रबेश गरेका मनिराम ढुङ्गानाले पार्टीमा ईमान्दारिताका साथ काम गर्ने र टीकापुर वडा न ७ मा पार्टीलाई शसक्तरसपमा अगाडि बढाउनमा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post