चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले सशस्त्र प्रहरी बल लाैकही बिओपीलाई एक थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले ‘ गाउँपालिकाकाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बल लाैकही बिओपीलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरिएको हाे ।
प्रहरी कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर भाेक्राहा नरसिंह गाउँपालिकाले एक थान कम्प्युटर सहयोग स्वरुप प्रदान गरेको हो।’
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले सशस्त्र प्रहरी निरिक्षक अमृत बिकलाई कम्प्यूटर हस्तान्तरण गरेका हुन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post