• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीकाे दक्षिणवर्ती क्षेत्रका किसान खुसी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ १२ गते, २२:४२ बजे प्रकाशित
in FEATURE, Uncategorized, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सुनसरीकाे दक्षिणवर्ती क्षेत्रका किसान खुसी
22
SHARES
Share on FacebookShare on Twitter

देवानगंज । सुनसरीको दक्षिणवर्ती क्षेत्रका खुसी किसान देवानगञ्जको पहिचान मुल नाराका साथ सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको छ । देशकै गरौबको योजनाको रुपमा कृषि विधुतिकरण योजनाको कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुले शिलान्यास गरेका छन् ।
सिलान्यास कार्यक्रममा मन्त्री लिम्बुले कृषिमा तरकारीको उर्वर क्षेत्र देवनागञ्जमा पालिका र प्राधिकरणको १० करोड रुपियाँको लाग्तमा कृषि विधुतिकरणको शिलान्यास गर्न पाउदाँ खुसी लागेको बताउदै समयमा काम सक्न आग्रह गरेका हुन् ।मन्त्री लिम्बुका अनुसार देवानगञ्ज गाउँपालिकाले कोशी प्रदेशमा मात्रै नभई नेपालमै पहिलो पटक ठूलो योजनाको रुपमा कृषि विधुतिकरणको योजना शिालान्यास गरिएको हो । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको विशेष पहलमा नेपाल विधुत प्राधिकरण इनरूवा वितरण केन्द्रका प्रमुख अभिनव झाको सहकार्यमा गौरबसाली योजनाको रुपमा सिलान्यास भएको स्थानीय विवेक मेहताले जानकारी दिए । कृषि र सिचाईमा देवानगञ्ज गाउँपालिकाले छुट्टै पहिचान स्थापित गर्नका लागि कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको जनाएको छ ।सडक क्षेत्रमा मात्रै नभई कृषि उत्पादन हुने क्षेत्रमा विधुतिकरण विस्तार गरेर गाउँपालिकाको समन्वयमा कृषि मिटर वितरण गर्ने जनाएको छ । नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्र कार्यालयका प्रमुख अभिनभ झाले गाउँपालिकाको पहलमा काम सुरु भएकोले त्यसलाई सार्थक पार्नुपर्ने जारुरी रहेको बताउनुभयो । विद्युत चुहाबट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि कृषिमा किसानको उत्साह बढ्ने दावी गरिएको छ ।
किसानहरुका बीचमा विधुतिकरणको अभियान सुरु गरिएको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जानकारी दिएद। उनले किसानलाई कृषि मिटर वितरण गर्ने र गाउँपालिकाले विद्युत चुहावट मुक्त गर्ने बताए ।
प्रत्येक १० विघामा एक । एक विघामा विद्युत मोटर निशुल्क राख्ने, बालुवा भएको क्षेत्रमा प्रत्येक ५ विघामा एक / एक विघामा विद्युत मोटर निशुल्क राख्ने बताए । गाउँपालिका र प्राधिकरणको संयुक्त लगानीमा गाउँपालिकाका किसानलाई लाभ पुग्ने गरि काम सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र इनरुवाका प्रमुख अभिनव झाले जानकारी दिए ।किसानहरूको सुविधाको लागि विधुतीकरण गर्ने योजनाको शिलान्यास देवानगञ्जमा गर्न पाउदाँ खुसी लागेको कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहताले जानकारी दिएकाे छ । महेताले नहर भएर पनि पानी नपुगेको सीमावर्ती क्षेत्रका किसानलाई कृषि विधुतीकरण प्रभावकारी हुने बताए । शिलान्यास कार्यक्रममा सम्बोधन गर्नुहुदै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले योजनाको पहिलो चरणमा १० करोडको योजना आफूहरुको वडा नंम्बर २, ३, ४, र ५ मा सञ्चालन गरिने भएको जानकारी दिए । उनले दोस्रो चरणमा १३ करोडको योजना वडा नं। १, ६ र ७ मा संचालन गरी पालिकालाई पूर्ण रुपमा विधुतीकरण गर्ने गरी तयारी गरिएको जानकारी दिए।
किसान नन्दन मेहताले गाउँको प्रत्येक ५ देखि १० विघामा एक / एक विघामा विद्युत मोटर निशुल्क राख्ने, खेतमै कृषि मिटर जडान गर्ने गरी प्राविधिकरणले किसानको खेतखेतमै पुगेर कृषि मिटर जडान गर्ने भएकाले किसानहरु खुसी भएको बताए ।देवानगञ्ज गाउँपालिकाको पाचँ करोड र नेपाल विधुत प्राधिकरणको पाँच करोड रुपियाँ लागानि सहित १० करोड लगानिमा काम सुरू भएको छ । सिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य रामप्रसाद मेहता, विधुत प्राधिकरण कोशि प्रदेश प्रमुख उमेश झा, इनरूवा वितरण केन्द्रका प्रमुख अभिनव झा, देवानगञ्ज ३ नम्बर वडा अध्यक्ष अनिल भगत, २ का वडा अध्यक्ष जगनरायण मेहता, ६ का वडा अध्यक्ष हरिन्दन मेहता, ४ वडा अध्यक्ष सुशील मेहता, ५ का वडा अध्यक्ष मनोज मण्डल, कार्यपालिका सदस्य मनोज भगत लागयतको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिका कृषिमा अधारित पालिका भएकोले गाउँपालिकाको किसान सम्पन्न, समृद्ध र खुशिभएपछि मात्र यहाँको स्थानियहरू सुखि र खुशि हुने बताए। कृषिमा आधुनिकिकरण गरि गाउँपालिकालाई नोपल कै नमुना गाउँपालिका बनाउने योजनामा रहको मेहताले बताए। कृषि विधुतिकरण योजना नेपालमै पहिलो भएकोले किसानहरूको सिचाईको समस्या सामाधान हुने इनरूवा वितरण केन्द्रका प्रमुख झाले बताए ।

Tags: किसान खुसीक्षेत्रकादक्षिणवर्तीसुनसरीकाे

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist