• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

‘रेफरल सेन्टर’काे नाम परिवर्तन गर्ने मेसु देवराज घिमिरेलाई सम्मान गर्नुपर्ने माग

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ १५ गते, १४:३८ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
‘रेफरल सेन्टर’काे नाम परिवर्तन गर्ने मेसु देवराज घिमिरेलाई सम्मान गर्नुपर्ने माग
236
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । हिजो आइतबार जिल्ला अस्पताल इनरूवा सुनसरीको आयाेजनामा २ जना कर्मचारीहरूलाई सम्मानित गरियाे ।
तर सुनसरी जिल्ला अस्पताल इनरुवा ‘रेफरल सेन्टर’काे नाम परिवर्तन गर्ने उदाहरणीय व्यक्ति डाक्टर देवराज घिमिरेलाई कसले सम्मान गर्ने विषयमा आवाज उठ्न थालेको छ ।गाउँ-गाउँ बाट उपचार गराउन जाने बिरामीहरूकाे सेवामा अहाेरात्र खटिने जिल्ला अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरेलाई पनि सम्मान गर्नुपर्ने इनरूवा र भाेक्राहा नरसिंहका स्थानीयहरूले माग गरेका छन् ।
जिल्ला अस्पतालमा डाक्टर देवराज घिमिरे नहुदाँ उपचार गराउन आउने बिरामीहरूलाई सामान्य मलमपट्टीबाहेक अरू कुनैपनि उपचार हुँदैनथ्यो । साे अस्पताल परिसरमा एम्बुलेन्स लाम लाग्थ्यो । तिनीहरु ‘रेफर’ गरिएका बिरामी टिप्थे र हिँड्थे । तर अहिले अस्पताल उहीँ जिम्मेवारी फरक परेेपछि अस्पताल रेफर सेन्टरबाट उपचार केन्द्र बनेका छन् ।
जिल्ला अस्पतालमा करिब चार वर्षमा चार जना मेसु अदलीबदली भएको घटना हामी समक्ष उदाहरण जिवितै छ । पहिला पहिला अस्पतालमा डाक्टर कुटिनु सामान्य घटनाजस्तो लाग्थ्यो भने उपचार नपाएका बिरामीका आफन्त अस्पतलाई गालीगलौज गरिरहेका भेटिन्थे । तर अहिले अस्पतालका मेसु डाक्टर देवराज घिमिरेको सक्रियतामा बिरामीले उपचार पाइरहेका छन् ।
उनले गरिब तथा विपन्न वर्गका बिरामीहरूलाई आफुले सक्ने सहयोग गरिरहेका छन् । कुनैपनि बिरामी अहिले जिल्ला अस्पतालमा उपचार नपाएर बाहिर जानुपर्ने अवस्था छैन् ।
तर अस्पताल उहीँ जिम्मेवारी फरक भएपछि एकाएक किन फेरियो जिल्ला अस्पतालकाे उपचार शैली यसमा सबैको ध्यान केन्द्रीत छदैछ ।
उता जिल्ला अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरेलाई हातमा हात मिलाएर अघि बढ्न प्रदेश सरकार र स्थानीय सरकार सकारात्मक छदैछ ।केही समयअघि जिल्ला अस्पतालका निमित्त मेसुहरूले अस्पतालको उत्थानभन्दा पनि सम्पर्क केन्द्र बनाएर इनरुवामा क्लिनिक चलाउने सोच राख्थे अधिकांश डाक्टर काम गर्नुपर्ला भनेर कर्मचारीले नै अस्पतालका उपकरण बिगारिदिन्थे , उपकरणको चिप्स समेत चाेरी गर्न लगाउने उदाहरण इनरूवावासीहरूले बिर्सेका छैन् ।
पहिला डाक्टर-कर्मचारी अस्पतालमा भेटिँदैनथे, कर्मचारी जानकारी नै नदिई बिदामा बस्थे भने काउन्टरमै रकम हिनामिना हुन्थ्यो । तर अहिले कुनै किसिमको आर्थिक हिनामिना भएको छैन् ।
डा. देवराज घिमिरे मेसुका रुपमा आएपछि सेवाग्राहीहरु भन्न थालेका छन्, ‘एउटा मेसुले कति फरक पर्दछ अस्पतालमा त्यसकाे कुनै महत्व छैन् ।’ हुन पनि एउटा बदनाम अस्पतालले काँचुली फेर्न सफल भएका डाक्टर घिमिरेलाई सबैलाई सम्मान गर्नुपर्ने जरुरी रहेको स्थानीयहरूकाे कथन रहेको छ ।उनले भौतिक पूर्वाधारले सम्पन्न चिटिक्क परेका भवन, फूलबारी, पार्किङस्थल मात्र होइन, रेफरको लाइन उपचारको लाइनमा बदलिएको छ ।
अस्पतालमा २४ घन्टै डाक्टर उपलब्ध हुन्छन् । बिहान १० बजे खुलेर दिउँसो ४ बजे बन्द हुने ल्याब, एक्स-रे र फार्मेसी २४सै घन्टा खुला हुन्छन् । इमर्जेन्सी सेवा चुस्त दुरुस्त छ । दैनिक बिरामीको संख्या अढाइ सयदेखि ५ सयसम्म पुग्छन्।
डा. घिमिरेले आफैं अग्रसर भएर अस्पतालमा शून्यबाट काम सुरु गरेकाे सायद कसैले बिर्सेर पनि बिर्सिदैन हाेला ।
उनले स्वतःस्फूर्त रूपमा टिम बनाएर काम गर्दै गयाे सफलता पाउदै गयाे तर उनले अझै अस्पताललाई बनाउन खाेजिरहेका छन् । हामी सबैलाई साथ दिन जरुरी रहेको भाेक्राहा नरसिंहका स्थानीय रन्धिर यादवकाे कथन छ ।

Tags: ‘रेफरल सेन्टर’काेगर्न मागगर्नुपर्नेनाम परिवर्तन गर्नेमेसु देवराज घिमिरेलाईसम्मान

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist