• pradeshpoint
  • Pradeshpoint
Saturday, April 25, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

तराई मधेशको गाउँ–गाउँमा क्रिश्चन धर्मावलम्बीहरु सक्रिय

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० असार २ गते, २१:३१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
तराई मधेशको गाउँ–गाउँमा क्रिश्चन धर्मावलम्बीहरु सक्रिय
22
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । धर्म निरपेक्षताकाे खिल्ली उडाउँदै तराई मधेशको गाउँ–गाउँमा क्रिश्चन धर्मावलम्बीहरु सक्रिय भएका छन् । उनीहरुले हिन्दु धर्मावलम्बीहरुलाई परमेश्वरको नाममा झुक्याएर किरिया समेत खुवाउने गरेको छ ।
ग्रामिण भेकमा पसेर क्रिश्चनका एजेन्टहरुले सर्वसाधारणहरुलाई विभिन्न प्रलोभन दिई धर्मान्तरको लागि उक्साउने गरेको पाईएको छ । यसअघि येशुको नाममा धर्मान्तर गराउँदा विभिन्न ठाउँमा कुटाई खानुको साथै हिन्दुहरुले लखेटेपछि उनीहरुले नयाँ हतकण्डा र नयाँ तरिका अपनाएका छन् ।
येशु भनेपछि कुटाई खान थालेपछि उनीहरुले हिन्दु देवीदेवतालाई नै सम्बोधन हुने गरी “परेश्वर” को नाममा गल्ली गल्लीमा पसेर धर्मान्तरको लागि अप्रोच गरिरहेको पाईएको छ । समाजिक सँजाल युटुब, फेसबुक, टिकटोकमा कुनै पनि दुःख निका पारिदिने जस्ता झुठा, भ्रामक र तथ्यहिन भिडियो बनाएर राख्ने उनीहरुले सोही सँजाल मार्फत सर्वसाधारणलाई परमेश्वरको नाममा फँसाउन थालेका छन् ।
क्रिश्चन धर्मका एजेन्टहरु विभिन्न गाउँमा घुमिरहेका छन् । उनीहरुले येशु ख्रिश्टनको किताबहरु बाँडनुको साथै कुनै पनि दुःख निको पारिदिने प्रलोभन दिँदै आएका छन् । हस्पिटलमा समेत निको नहुने दुःख येशुले निको पारिदिने भन्दै झुठा प्रलोभनमा पारी सर्वसाधारण महिलाहरुलाई माईण्ड वास गर्न सुरु गरेको छ ।
हिन्दु धर्मावलम्बीहरुले गर्ने सन्त सम्मेलन, शिवचर्चाकै शैलीमा क्रिश्चनहरुले “परमेश्वरको नाममा” कार्यक्रम गरी धर्मान्तरको बाटोमा डोरयाउन थालेको हो । यद्यपी, विभिन्न गाउँमा उनीहरुलाई हिन्दुहरुले लखेटनुको साथै रामधुलाई समेत गरेको छ ।
अहिले पूर्वी धनुषाको कमला नगरपालिकाको वडा नं. ६ तर्फ क्रिश्चनहरु सक्रिय भएका छन् । कमला नगरपालिका वडा नं. २ सबेरामा चर्च समेत निर्माण गर्न भ्याएका क्रिश्चनहरुले बोर्डिङग स्कूल समेत खोलेर हिन्दु बालबालिकाहरुलाई धर्मान्तर र क्रिश्चन धर्मप्रति आस्था बनाउन माईण्ड वास गर्न थालेका छन् । सरस्वती पूजामा सरस्वति पूजाको साटो क्रिश्चन नाच, गान येशुको भक्ति गर्न बाध्य बालबालिकाहरुलाई गराउने गरिएको छ ।
अहिले कमला नगरपालिका वडा नं. ६ तर्फ क्रिश्चन एजेन्टहरुको टोली सक्रिय भएको हो । यद्यपी, हिन्दु सम्राट सेनाले उनीहरुलाई लखेटने र रामधुलाईको योजना समेत बनाएको छ । आम सर्वसाधारणलाई सम्झाउँदै उनीहरुले धर्म परिवर्तनको लागि कार्यक्रमहरु गरिरहेको बताएका छन् ।
त्यस्तै सुनसरी जिल्लाको इनरूवा नगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका, दुहबी नगरपालिका, भाेक्राहा नरसिंह गाउँपालिका, काेशी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र देवानगञ्ज गाउँपालिका लगायतका ग्रामीण क्षेत्रमा क्रिश्चन एजेन्टहरुको टोली सक्रिय रहेको स्थानीय गाउँवासीहरू बताउँछन् ।

Tags: क्रिश्चन धर्मावलम्बीहरुगाउँ गाउँमातराई मधेशकोसक्रिय

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist